झुम्का जेसिजमा प्रकास चन्द बस्नेत

झुम्का जेसिजमा प्रकास चन्द बस्नेत
सुनिल चौधरी झुम्का । झुम्का जेसिजले सुक्रवार ११ औ पदस्थापन तथा पुरस्कार वितरण समारोहबाट सन् २०१७ कालागी जेसी प्रकास चन्द बस्नेतलाई अध्यक्ष पदमा पदस्थापन गरेको छ । सन् २०१६ का अध्यक्ष जेसी राजेन्द्र न्यौपानेले बस्नेतलाई कार्यभार हस्तान्तरण गर्दै सपथग्रहण गराउनु भयो । शान्ति सुशास...

स्थानिय बिपद जोखिम ब्यवस्थापन तालिम सुरु

स्थानिय बिपद जोखिम ब्यवस्थापन तालिम सुरु
सुनिल चौधरी पौष २७ झुम्का । रामधुनीभासी नगरपालीका अन्तर्गत स्थानिय बिपद जोखिम ब्यवस्थापनका उधेश्यले बुधवारबाट झुम्कामा दुई दिने तालिम सुरुभएको छ । नगरमा बिभिन्न कारणले आईपर्ने बिपद जोखिमहरुको न्युनिकरण र प्रभावितलाई राज्यबाट उपलब्ध गराउने राहत बितरण सम्बन्धि तालिम सुरुभएकोे हो ।...

थारु महिला उत्थानको तिन दिने माघी महोत्सवको तयारी अन्तिम चरणमा

थारु महिला उत्थानको तिन दिने माघी महोत्सवको तयारी अन्तिम चरणमा
झुम्का २७ । लोप भईरहेको थारु परम्परागत संस्कार संस्कतिका सामाग्रीहरु पहिचानकालागी थारु महिला उतथान समाज रामधुनीभासीले गर्न लागेको तिनदिने माघी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रामधुनीभासी वडा नं. २ जितमहान चौकमा हुन गईरहेको माघी महोत्सव २०७३ को तयारी अन्तिम चरणमा पुगेको आज...

झुम्का बजार तथा नगर बिस्तारमा रेडियो रामधुनीको योगदान

झुम्का बजार तथा नगर बिस्तारमा रेडियो रामधुनीको योगदान
सुनिल चौधरी झुम्का । झुम्का उधोग बाणिज्य संघका महासचिव सुजित कुमार रायले भासिलाई नगरमा परिनत र झुम्का बजार बिस्तारमा रेडियो रामधुनी ९१.९ मेगाहर्जको ठुलो योगदान रहेको बताए । प्रयास सुचना संचार सहकारी संस्थाको सनिवार चौथो साधारण सभामा शुभकामना दिदै सो कुरा बताए ।गाबिस स्तर बाटनै ...

रामधुनीभासिको २०७४/७५ निति तथा कार्यक्रमहरु साकारात्मक

रामधुनीभासिको २०७४/७५ निति तथा कार्यक्रमहरु साकारात्मक
सुनिल चौधरी १९ पौष,झुम्का । रामधुनीभासिले सोमवार सार्वजानिक गरेको बजेट भादगाउँ सिनुवारी बहुमुखि क्याम्पस प्रमुख सुधिर कुमार चौधरीले बजेट बिनियोजन साकारात्मक रहेको भन्दै खुसि ब्यक्त गर्नु भएको छ । रामधुनीभासीको एक मात्र स्नातक तहको क्याम्पसलाई स्तर उन्नतीकालागी नगरपालिकाको ध्यान ...

रामधुनीभासि नगरपालिका २०७४/७५ को बजेट १६ करोड

रामधुनीभासि नगरपालिका २०७४/७५ को बजेट १६ करोड
१९ पौष,झुम्का । रामधुनीभासि नगरपालिकाले सोमवार भब्य र तामझामका साथ तेस्रो नगरपरिषद संगै स्थापना दिवस सम्पन्न गरेको छ । अगामी आर्थिक बर्ष २०७४/७५ को अनुमानित आय १६ करोड १२ लाख ९ हजार पाँच सयको बार्षिक बजेट तथा कार्यक्रमहरु कार्यकारी अधिकृत प्रमोद चौधरीले सार्वजानिकिकरण गर्दै नगरप...

रामधुनीभासीका तुलाराम चौधरीको मृत्यु

रामधुनीभासीका तुलाराम चौधरीको मृत्यु
१६ पौष,झुम्का । रामधुनीभासि २ स्थित रहेको हक्राहा खोलाको पुल मुनि सनिवार बिहान साईकल सहित एक ब्यक्ति मृतफेला परेको छ । झुम्का बजार देखि एक किलोमिटर पुर्व सुनसरी मोरङ सिचाई मुल नहर बाटोको पुलमुनि भासि ४ का ४२ बर्षिय तुलाराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यलय पकलीले जनाएको छ ...