महिला भलिबल प्रतियोगितामा रामधुनी वडा नं ९ पुरस्कृत

महिला भलिबल प्रतियोगितामा रामधुनी वडा नं ९ पुरस्कृत
मंसिर २४, झुम्का । सुनसरीको रामधुनीमा आयोजित जेसिस साप्ताहिक समुद्घाटन सप्ताहमा महिला भलिबल प्रतियोगिताका बिजेता तथा उपबिजेतालाइ पुरस्कार वितरण गरिएको छ। मंसिर २३ गते मंगलबार सम्पन्न खेलमा युवाको चाहाना समृद्ध रास्ट्र को स्थापना भन्ने उदेश्यका साथ झुम्का जेसिसको आयोजनामा भ...

प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए

प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए
विराटनगर, २१ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पु...

९ बर्षदेखि थलापरेका राईको राज्यमन्त्री गजमेरद्धारा उद्धार

९ बर्षदेखि थलापरेका राईको राज्यमन्त्री गजमेरद्धारा उद्धार
विराटनगर, २१ मंसिर । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्धार गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । ...

प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए
विराटनगर, २० मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ । प्रदेश १ मा आज ९२ जन...

इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माणका लागि समिति निर्माण

इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माणका लागि समिति निर्माण
  इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुम...

सुनसरीका ३५ सहित प्रदेश १ मा १३५ संक्रमित थपिए, २९४ जना डिस्चार्ज

सुनसरीका ३५ सहित प्रदेश १ मा १३५ संक्रमित थपिए, २९४ जना डिस्चार्ज
विराटनगर, १९ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंग...

इटहरी आइसोलेसनमा सामुहिक भाईटीका-उपमेयर गौतम

इटहरी आइसोलेसनमा सामुहिक भाईटीका-उपमेयर गौतम
इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइदिनुभयो । ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका...

भाइटीका लगाउँदा कता फर्किने ? कुन–कुन रंग प्रयोग गर्ने ?

भाइटीका लगाउँदा कता फर्किने ? कुन–कुन रंग प्रयोग गर्ने ?
१ मंसिर, काठमाडौं । आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ । त्यसैले आ...

प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए

प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए
विराटनगर, २८ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका छन् । हालसम्म १७ हजार १५४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, तेर्‍हथु...

रामधुनीका १ जना सहित प्रदेश १ मा आज १८९ जना संक्रमित थपिए, ६६२ जना डिस्चार्ज

रामधुनीका १ जना सहित  प्रदेश १ मा आज १८९ जना संक्रमित थपिए, ६६२ जना डिस्चार्ज
  विराटनगर, २७ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट साम...