युवा स्वरोजगारकालागी शिप तालिम छनौट

युवा स्वरोजगारकालागी शिप तालिम छनौट
सुनिल चौधरी झुम्का,बैशाख ३१ । युवाहरुमा शिप बिकासगरी आत्मनिर्भर बनाउन झुम्कामा सरोकारवालाहरु बिच शिप तालिम छनौट सम्बन्धि छलफल भएको छ । बिपन्न परिवारका युुवा सदस्यहरुलाई वल्र्डभिजनको सहयोग र युथक्रिएशन सुनसरीको सहजिकरणमा दिदै आएकको स्वरोजगार तालिमको समिक्षा तथा सञ्चालन गरिरने...

रामधुनीका किसानलाई खण्डित जग्गा एकिकृतगरी सामुहिक खेतीमा प्रोत्साहन सिकाई

रामधुनीका किसानलाई खण्डित जग्गा एकिकृतगरी सामुहिक खेतीमा प्रोत्साहन सिकाई
सुनिल चौधरीझुम्का, बैशाख २९ । कृषि अध्ययन अबलोकनले रामधुनीका किसानलाई खण्डित जग्गा एकिकृतगरी सामुहिक खेतीमा प्रोत्साहन मिलेको छ । उत्पादन र उत्पादकत्वमा बृद्धिल्याउन रामधुनी ९ नम्बर वडाकार्यालयले किसानहरुलाई गराएको अध्ययन अबलोकनबाट जग्गा एकिकृतगरी सामुहिक रुपमा खेति गर्नाले उत्प...

रामधुनी नगरमा पाँच हजार मेट्रिकटन क्षमताको सितभण्डार र ईटहरीमा प्रदेश स्तरीय कृषि उपजबजार प्रवद्र्धनलागी डिपिआर तायर : कृषि राज्य मन्त्रि चौधरी

रामधुनी नगरमा पाँच हजार मेट्रिकटन क्षमताको सितभण्डार र ईटहरीमा प्रदेश स्तरीय कृषि उपजबजार प्रवद्र्धनलागी डिपिआर तायर : कृषि राज्य मन्त्रि चौधरी
सुनिल चौधरी झुम्का,बैशाख ३० । कृषि क्षेत्रमा प्रवद्र्धन गर्दै किसान पेशालाई मर्यादित बनाउन सरकार बिभिन्न योजना ल्याईरहेको कृषि तथा पशुपन्छि बिकास राज्य मन्त्रि रामकुमारी चौधरीले बताउनु भयो । रामधुनीको बनडाँडा स्थित प्याबशन नमुना बस्ति शिल्यानास कार्यक्रममा उद्धघोष गर्दै बर्तमान ...

रामधुनीका वडाकार्यालय भवनका लागि १४ लाख ९७ हजारमा ठेक्का सम्झौता,

रामधुनीका वडाकार्यालय भवनका लागि  १४ लाख ९७ हजारमा ठेक्का सम्झौता,
नविन कुमार चौधरी, झुम्का रामधुनी वडा नं. ९ को वडा कार्यालय भवन सोमबार सिलान्यास गरिएको छ । सवैको पायक पर्ने ९ नं वडाको सितपुरमा भवन निर्माण हुने भएको छ । रामधुनी नपाले आफ्नै भवन नभएका वडाहरुकालागि भवन निर्माणका निम्त प्रति वडा २५ लाखको बजेट निर्धारण गरिएकोमा श्रीजल निर्माण सेव...

सुनसरीमा नेपाली काङग्रेसद्वारा राष्ट्रिय जागरण अभियान

सुनसरीमा नेपाली काङग्रेसद्वारा राष्ट्रिय जागरण अभियान
नविन चौधरी, झुम्का सुनसरीको रामधुनी नगरपालिकामा अवस्थित कल्प वृक्ष पार्टि प्यालेसमा नेपाली काङग्रेस पार्टिको राष्ट्रिय जागरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ, नगर, प्रदेश तथा केन्द्र सम्मका कार्यकर्ताहरुलाई एकिकृत गरी राष्ट्रका राजनैतिक गतिविधिलाई सुदृढ गर्न र नगरका जनताहरुसँगको ...

अष्ट्रेलियाको समुद्रमा हिमालको चुचुरा देख्ने रामधुनीकी चेली बनीन् साहित्यकार, सुरसागर संगितालयले गराए साक्षात्कार

अष्ट्रेलियाको समुद्रमा हिमालको चुचुरा देख्ने रामधुनीकी चेली बनीन् साहित्यकार, सुरसागर संगितालयले गराए साक्षात्कार
नविन चौधरी, झुम्का अध्ययनकालागि विदेशिएका सुनसरी, रामधुनीकी चेली साहित्यकारमा परिनत भएको अनुभव सँगाल्दै सोमबार एक कार्यक्रम विच साक्षात्कार गरेकी छन् । रामधुनीकी चेली सानु घिमिरे ज्योत्सना को सिडनी सपना उपन्यास माथि विमर्शको लागि कार्यक्रम आयोजना गरिएको हो । अष्ट्रेलियाको...

सामुहिक खेति तथा व्यावसायिक खेतिको प्रोत्साहनकालागि २२ किसानलाई स्प्रेयर वितरण

सामुहिक खेति तथा व्यावसायिक खेतिको प्रोत्साहनकालागि २२ किसानलाई स्प्रेयर वितरण
नविन चौधरी, झुम्का सुनसरीको रामधुनी नगरपालिकाले २२ वटा कृषक समुह तथा व्यावसायिक किसानहरुलाई औषधी छर्किने स्प्रेयर एक कार्यक्रम गरि वितरण गरेको छ । नगरका किसानहरुलाई व्यवसायिकता तर्फ लाभान्वित गर्न र कृषि पेशालाई औद्योगिक रुपमा विकास गर्नेहेतुले रामधुनी नगरपमलिका कृषि शाखाको सक्...

सुनसरीका अगुवा कृषकलाई बस्थानिय उत्पादनबाट मिक्स आचार,चिप्स र टमाटर शस बनाउने तालिम दिदै सम्पन्न

सुनसरीका अगुवा कृषकलाई बस्थानिय उत्पादनबाट मिक्स आचार,चिप्स र टमाटर शस बनाउने तालिम दिदै सम्पन्न
सुनिल चौधरी झुम्का,बैशाख ११ । कृषकले उत्पादन गरेको तरकारीबाट आचार,चिप्स र टमाटरशस बनाउने तालिम दिएको छ । आय आर्जनकालागी स्थानिय स्रोत र साधन प्रयोग गर्दै घरमै बनाउन सक्ने बिधिबारे तिन दिने तालिम दिएको हो । किसानले उत्पादन गरेको बस्तु बिक्रि हुन नसकेका बाँकी रहेकालाई प्रयोगमा ल...

तरकारी जोन क्षेत्र अबलोकनले सुनसरीका किसानलाई कृषिमा आधुनिकीकरण सिकाई उपलब्धि

तरकारी जोन क्षेत्र अबलोकनले सुनसरीका किसानलाई कृषिमा आधुनिकीकरण सिकाई उपलब्धि
सुनिल चौधरी झुम्का,बैशाख ४ । तरकारी जोन क्षेत्र अबलोकनले सुनसरीका किसानलाई कृषिमा आधुनिकीकरणको सिकाई भएको बताएका छन् । नेपाल सरकारले पाल्पालाई गरिएको तरकारी जोन क्षेत्र घोषणा अन्र्तग उत्पादन बृद्धिकालागी तरकारी खेतिमा स्प्रिङ्ग सिचाई र थोपा सिचाई गर्नु पर्ने सिकाई उपलब्धि भएको ई...

राष्ट्रिय भिटामिन ए र जुकाको औषधि बैशाख ६ र ७ गते खुवाउन रामधुनी ५ नं. वडाकार्यालयको अनुरोध

राष्ट्रिय भिटामिन ए र जुकाको औषधि बैशाख ६ र ७ गते खुवाउन रामधुनी ५ नं. वडाकार्यालयको अनुरोध
सुनिल चौधरी झुम्का,बैशाख ४ । राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउन रामधुनी नगरकार्यपालिका र वडानं. ५ वडाकार्यलयले जनहितकालागी सुचना जारी गर्दै अनुरोध गरेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको दोस्रो चरण अन्तर्गत यहि बैशाख ६ र ७ गते खुवाउन लागेको हो । रामधुनी नगरपालिका अन्तर्...