पूर्वराजा ज्ञानेन्द्र र नेकपा अध्यक्ष प्रचण्डका सुरक्षाकर्मी कटाैती गर्ने सरकारकाे निर्णय

पूर्वराजा ज्ञानेन्द्र र नेकपा अध्यक्ष प्रचण्डका सुरक्षाकर्मी कटाैती गर्ने सरकारकाे निर्णय
काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीहरु फिर्ता बोलाउने निर्णय गरेको छ।एक हप्ता अघि बसेको मन्त्रिपरिषद बैठकले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षामा खटिएका कुल सुरक...

सुनको भाउ ६ सय रुपैयाँले घट्याे

सुनको भाउ ६ सय रुपैयाँले घट्याे
काठमाण्डाै - सुनको भाउ आज घटेको छ । सुन तोलाकाे ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हिजोको भन्दा ६ सय रुपैयाँले कम हो । यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको ...

अब हजार रुपैयाँमै कोरोना परीक्षण

अब हजार रुपैयाँमै कोरोना परीक्षण
ललितपुर । सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र लिने भएको छ । मन्त्रालयले कारोना परीक्षणको शुल्क दुई हजारबाट घटाएर एक हजार बनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बुधबार बसेको आईसीएसका पदाधिकारीसहित कोभिड-१९ र...

आज तामाङ समुदायको सोनाम ल्होसार

आज तामाङ समुदायको सोनाम ल्होसार
ललितपुर । सोनाम ल्होसारको अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । आज देशभर तामाङ समुदायको सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँछन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश गरेको मान...

सुनसरी र उदयपुरबाट लागुऔषध सहित ४ जना पक्राउ

सुनसरी र उदयपुरबाट लागुऔषध सहित ४ जना पक्राउ
  विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । धरान–१३ बाट स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित ...

३ हजार दुई सयको पीसीआर परीक्षण गर्दा १५७ जनामा कोरोना, सक्रिय संक्रमित ३ हजार

३ हजार दुई सयको पीसीआर परीक्षण गर्दा १५७ जनामा कोरोना, सक्रिय संक्रमित ३ हजार
काठमाडौं। शुक्रबार नेपालमा ३ हजार २२१ जनाको पीसीआर परीक्षण गर्दा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ ...

देशभर थप ३ सय ३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

देशभर थप ३ सय ३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
  काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा ३ सय ३ जनामा नयाँ संक्रमण भेटिएको र २ सय ८५ जना संक्रमणमुक्त भएको उल्लेख गरिएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाक...

अख्तियार कार्यालय इटहरीद्वारा ८३४ मुद्दा फर्स्योट

अख्तियार कार्यालय इटहरीद्वारा ८३४ मुद्दा फर्स्योट
 आइतबार ११, माघ २०७७ विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले गत आर्थिक वर्षमा ४४ दशमलव ३ प्रतिशत मुद्दा फर्स्योट गरेको छ। जिम्मेवारी सरेर आएका ८६५ र नयाँ दर्ता भएका १ हजार १७ वटा गरी १ हजार ८८२ वटा मुद्दा दर्ता भएको आयोगको कार्यालय इ...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि
                       काठमाण्डौ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको छ ।२८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २...

इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण

इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण
इटहरी उपमहानगरद्धारा इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गर्नुभयो । जाडोले सताएको वेला कम्वल वित...