रामधुनी गोल्डकपमा मंगलवार भएको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आयोजक टिमको जित

रामधुनी गोल्डकपमा मंगलवार भएको खेलमा उत्कृष्ट  खेल प्रदर्शन गर्दै आयोजक टिमको जित
झुम्का,अशोज १८/ रामधुनीभासि खेलकुद बिकास नगर समितिद्धारा आयोजित रामधुनीभासीमा जारी रामधुनीगोल्डकप फुटवल प्रतियोगीतामा आजको खेलमा आयोजक टिम रामधुनीभासि खेलकुद बिकास समितिले ४–१ गोल अन्तरले बेलबारी क्लब मोरङ्गलाई पराजित गरेको छ । रामधुनीभासिको वडा नं. १० रामधुनी सामुदायीक बन सिग्दा...

रामधुनीगोल्डकपमा आज भएको खेलमा द ब्वाईज क्लव ईटहरीको जित

रामधुनीगोल्डकपमा आज भएको खेलमा द ब्वाईज क्लव ईटहरीको जित
झुम्का,अशोज १७ /रामधुनीभासि खेलकुद बिकास नगर समितिद्धारा आयोजित रामधुनीभासीमाजारी रामधुनीगोल्डकप फुटवल प्रतियोगीतामा आजको खेलमा द ब्वाईज कल्व इटहरीले १–० गोल अन्तरले बिराट एकेडेमी मोरङ्गलाई पराजित गरेको छ । द ब्वाईज कल्व इटहरीका खेलाडीले दोस्रो हाफको खेलको अन्तिम समयमा १ गोल गर्द...

रामधुनीगोल्डकपमा शान्तिनगर फुटबल क्लव ईटहरीको जित

रामधुनीगोल्डकपमा शान्तिनगर फुटबल क्लव ईटहरीको जित
झुम्का, अशोज १६ /रामधुनीभासीमा आईतवार देखि रामधुनीगोल्डकप फुटवल प्रतियोगीता २०७३ सुरु भएको छ । खेलकुद बिकास समिति रामधुनीभासीको आयोजनामा एन्फाका बरिष्ठ उपाध्यक्ष किशोर कुमार राईको प्रमुख आतिथ्यतामा प्रथम गोल्डकप फुटवल प्रतियोगीता सुरु भएको नगर अध्यक्ष भोला वास्तोलाले बताउनु भयो ।...

झुम्का अन्तरसदस्य ब्याडमिन्टनमा प्रथम पुरस्कार रामराज्यलाई

झुम्का अन्तरसदस्य ब्याडमिन्टनमा प्रथम पुरस्कार रामराज्यलाई
झुम्का भदौ २५/झुम्का ब्याडमिन्टन कल्वद्धारा आयोजित अन्तरसदस्य ब्याडमिन्टन प्रतियोगीताको फाइनलमा रामराज चौधरी र राम कोईरालाको समुहले प्रथम पुरस्कार हाथपार्न सफल भएको छ । खेलमा लगातार दुई सेट जितदै दुवैजनाले प्रथम पुरस्कार हाथ पार्न सफल भएको हो । प्रथम सेटमा रामराज्य समुहले २१–१९ ...