शनिबार, कार्तिक २७, २०७८
कार्तिक २६, झुम्का
१३औं सुनसरी च्याम्पियनसीप नकाउट फुटबल प्रतियोगिता २०७८ मा समूह ‘क’ बाट सयपत्री युवा क्लब कालाबंजर फाइनलमा प्रवेश गरेको छ l हिजो सम्पन्न सेमी फाइनल खेलमा सयपत्री युवा क्लबले नव सुनगाभा क्लब चक्रघट्टीलाइ पराजित गर्दै फाइनल खेलकोलागि आफ्नो स्थान सुरक्षित गर...