झुम्का लगुना स्थित गोल्डेन कलेजले आफ्नो नाम संलग्न गरिएकोप्रति निजि विद्यालयको आपत्ति

झुम्का लगुना स्थित गोल्डेन कलेजले आफ्नो नाम संलग्न गरिएकोप्रति निजि विद्यालयको आपत्ति
रेडियो रामधुनी, झुम्का समाजिक संजालमा रामधुनीखबर साप्ताहिक समाचारपत्रिका तथा अन्य न्युज पोर्टलमा प्रकाशित गत भाद्र १० गते पत्रकार सम्मेलन गरि रामधुनी क्षेत्रका सम्पूर्ण निजि विद्यालयको संलग्नता तथा सहभागितामा रामधुनी वडा नम्बर ५ स्थित युनिक एकेडेमी द्वारा संचालित प्लस टु कक्ष...

न्युनतम सामाजिक दुरी कायम नगरी रामधुनीमा भत्ता वितरण हुदै

न्युनतम सामाजिक दुरी कायम नगरी रामधुनीमा भत्ता वितरण हुदै
रेडियो रामधुनी संवाददाता नेपाल सरकारले कोरोना महामारीबाट बच्न र बचाउन सचेतना अभियान चलाउनका साथै बिभिन्न उपायहरु अपनाउदै देश र जनताकालागि अरबौं उपैया खर्च गरिरहेको छ l तर देश, प्रदेश तथा स्थानीय सरकार र प्रहरी प्रशासनले सो कुरालाई पूर्णरुपमा पालना नगरिदिदा रामधुनी नगरपालि...

२७ औं मदन आश्रित स्मृति दिवसको अवसरमा वृक्षा रोपन

२७ औं मदन आश्रित स्मृति दिवसको अवसरमा वृक्षा रोपन
२७औ मदन आश्रित स्मृति दिवसको अवसरमा एकदिने व्रीक्षा रोपन कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नम्बर १७ लविपुर चौक स्थित ग्रामथानको प्रांगणदेखि तरहरा जोड्ने मूलसडकको दायाँबायाँ विभिन्न वोटविरुवाहरु रोपेर वृक्षा रोपनको शुभारम्भ गरिएको छ l उक्त कार्यक्रममा बिभिन्न राजनीतिक दल...

घरभाडा मिनाहा गर्न सरोकार समाजको माग

घरभाडा मिनाहा गर्न सरोकार समाजको माग
रेडियो रामधुनी भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९) को प्रभाव मध्यनजर गर्दै तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ । बहालमा बस्ने अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्था आत्मसात गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका...

रेडियो रामधुनीलाई नागरीक सैनिक सम्मान

रेडियो रामधुनीलाई नागरीक सैनिक सम्मान
रामधुनी नगर पालिका वडा नं. १ झुम्काबाट बिगत सात बर्षदेखी ९१ दशमलब ९ मेगाहर्जबाट प्रशारण भैरहेको रेडियो रामधुनीको कामको उच्च मुल्याङन गर्दै सेनाको पुर्वी पृतना हेडक्वाटर कार्यालय , इटहरीले सम्मान गरेको छ । आइतबार इटहरीमा भएको कार्यक्रममा प्रमुख सेनानी डा. प्रधुम्न पौडेल, जन सम्प...

पौने एकाबन्न करोड रामधुनी नगरपालिकाको बजेट सार्बजनिक

पौने एकाबन्न करोड रामधुनी नगरपालिकाको बजेट सार्बजनिक
रामधुनी नगर पालिकाले तेस्रो नगर सभाबाट पारीत आ.ब. २०७६÷२०७७ को अनुमानित बजेट, नीति तथा कार्यक्रम सोमबार सार्बजनिक गरेको छ । नगर पालिकाकी उप प्रमुख सबिना चौधरीले आ.ब. २०७६÷२०७७ का लागी ५० करोड ७३ लाख रुपैयाको अनुमानित बजेट सार्बजनिक गरीन् । बजेट अन्तर्गत पुजीगत खर्च २० करोड २...

रामधुनीका ब्यवसायिक कृषकलाई अनुदान रकम बितरण

रामधुनीका ब्यवसायिक कृषकलाई अनुदान रकम बितरण
धिरेन्द्र कुमार चौधरी रामधुनी ः रामधुनी नगर पालिकामा व्यबसायिक रुपमा खेती गर्ने कृषकलाई एक कार्यक्रम बीच मंगलबार अनुदान रकम बितरण गरीएको छ । रामधुनी नगर पालिका कृषि शाखाको आयोजनामा भएको ब्यबसायिक खेती गर्ने कृषक समुह र फर्मलाई अनुदान रकम वितरण गरीएको हो । कार्यक्रममा ...

युवा वैज्ञानिकहरु प्रदेश सरकारद्वारा पुरस्कृत

युवा वैज्ञानिकहरु प्रदेश सरकारद्वारा पुरस्कृत
विराटनगर २० असार । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश नं १ का उत्कृष्ट युवा वैज्ञानिकहरुलाई आज असार २० गते शुक्रबार पुरस्कृत गरेको छ । कृषि, विज्ञान र इन्जिन्यरिङ विधामा उत्कृष्ट युवा वैज्ञानिकहरुलाई सामाजिक विकास मन्त्रालयले पहिलो पटक नगद पुरस्कार सहित पुरस्कृत गरे...

वेरोजगारका लागि प्रदेश सरकारको रोजगार मेला

वेरोजगारका लागि प्रदेश सरकारको रोजगार मेला
विराटनगर १८ असार । प्रदेश नं १ प्रदेश सरकारले असार २८ गते प्रदेश स्तरीय रोजगार मेला लगाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि रोजगारमेला सम्बन्धी सबै तयारी पूरा भएको जानकारी दिएको हो । रोजगारका लागि १ हजार २ सय माग आएको छ । वेरोजगार जनशक्ति र र...

रामधुनी नगरका सहकारिकर्मिहरुको एकदिने अवलोकन भ्रमण

रामधुनी नगरका सहकारिकर्मिहरुको एकदिने अवलोकन भ्रमण
आशुतोष महिला कृषि सहकारीको आयोजना तथा रामधुनी नगरपालिका वार्ड नम्बर १ को सहयोगमा रामधुनी नगरका सहकारिकर्मिहरुको एकदिने अवलोकन भ्रमण सकिएको छ l अवलोकनको क्रममा  झापाको दमकमा अवस्थित मेची बहुउदेश्य सहकारी संस्था र गौरादह नगरपालिका - ५ महारानीझोडामा रहेको साना किसान क्रिसी स...