कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गराइने

कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गराइने
काठमाडाैं, १५ कात्तिक । सरकारले चालु शैक्षिक सत्रमा कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुरूप पठनपाठन गराउन निर्देशन दिएको छ । केही निजी विद्यालयले पुरानो संकाय प्रणालीमा भर्ना लिएर पठनपाठन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई अनुगमन गर्न समेत आग्रह गरेको छ । ...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमित वृद्धाको मृत्यु

बिपी प्रतिष्ठानमा कोरोना संक्रमित वृद्धाको मृत्यु
सुनसरी–धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।   गौरीगञ्ज झापाकी ७३ वर्षीया महिलाको आज बिहान पौने ७ बजे मृत्यु भएको हो। ती महिलामा असोज ६ गते कोरोना पुष्टि भएको थियो। उनमा मुटु रोगको समस्यासमेत रहेको अस्पतालल...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६९ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६९ जना संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयक...

प्रदेश १ मा १ सय ५७ संक्रमित थपिए

प्रदेश १ मा १ सय ५७ संक्रमित थपिए
विराटनगर, १४ असोज । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १-१पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र...

मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने मोरङका डेभिड पक्राउ

मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने मोरङका डेभिड पक्राउ
काठमाण्डौ । मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् । मलेसियाको टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने मोरङ सन्दकपुरका डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।४४ वर्षका डेभिड भनिने दुर्गाबहादुरले मलेसियाम...

प्रदेश १ मा आज १ सय ६ संक्रमित थपिए, १ सय १९ डिस्चार्ज

प्रदेश १ मा आज १ सय ६ संक्रमित थपिए, १ सय १९ डिस्चार्ज
विराटनगर, १० असोज । प्रदेश १ मा आज १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मनत्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिल...

प्रदेश १ मा १ सय १४ संक्रमित थपिए

प्रदेश १ मा १ सय १४ संक्रमित थपिए
विराटनगर, ८ असोज । प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।मोरगमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ ...

प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिईने

प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिईने
विराटनगर, ७ असोज । प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक-एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको छ ।प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम स...

अबदेखि झुम्कामै गीत रेकर्डिंग

अबदेखि झुम्कामै गीत रेकर्डिंग
आज विश्वकर्मा पूजाको अवसर पारेर रामधुनी वडा नम्बर १ आरएन मार्केटमा गीत रेकर्डिंग, भिडियो सुटिंग तथा म्युजिक सिक्न चाहनेकालागि मेगा डिजिटल रेकर्डिंग स्टुडियो अडियो भिडियो संचालनमा आएको छ l पुर्वान्चल र आसपास क्षेत्रमा छरिएर रहेका संगीत प्रेमीहरुको लागि गीत रेकोडिंग गर्नको लाग...

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन
काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ। वितग केही दिनदेखि कोमामा रहेका मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रणवका छोरा अभिजित मुखर्जीले सोमबार ट्वीट गरेर आफ्ना बाबुको निधन भएको जानकारी दिएका छन्। मुखर्ज...