प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए

प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए
विराटनगर, २८ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका छन् । हालसम्म १७ हजार १५४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, तेर्‍हथु...

रामधुनीका १ जना सहित प्रदेश १ मा आज १८९ जना संक्रमित थपिए, ६६२ जना डिस्चार्ज

रामधुनीका १ जना सहित  प्रदेश १ मा आज १८९ जना संक्रमित थपिए, ६६२ जना डिस्चार्ज
  विराटनगर, २७ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट साम...

रामधुनीका १० सहित प्रदेश १ मा ३६८ संक्रमित थपिए, ४४१ डिस्चार्ज

रामधुनीका १० सहित  प्रदेश १ मा ३६८ संक्रमित थपिए, ४४१ डिस्चार्ज
विराटनगर, २६ कात्तिक । प्रदेश १ मा आज ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४८, सुन...

रामधुनीमा पिकअप भ्यान सहित २६ बोरा अबैध चिनी बरामद

रामधुनीमा  पिकअप भ्यान सहित २६ बोरा अबैध चिनी बरामद
२०७६ कार्तिक २६, बुधबार जिप्रका, सुनसरी । सुनसरीको रामधुनीमा अबैध २६ बोरा चिनी सहित एक पिकअप भ्यान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय पकलिको प्रहरी गस्ती टोली गस्ती गर्दै जाने क्रममा रामधुनी नगरपालिका वडा नंम्बर ३ को सडकमा रोकी राखेको अवस्थामा बरामद गरिएको हो । प्रदेश ३-...

विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिन मन्त्री गुरुङको निर्देशन

विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिन मन्त्री गुरुङको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् । सामुदायिक विद्यालयको पठनपाठन अनलाइनमार्फत सञ्चालन हुने गरी व्यवस्था मिलाउन उनले यस्तो निर्देशन दिएका ...

बाइडेनले जितेको खुसीमा सडकमै नाचिन् जेनिफर

बाइडेनले जितेको खुसीमा सडकमै नाचिन् जेनिफर
  गत साता जो बाइडेनका धेरै समर्थकहरुले अधिकांश समय इलेक्टोरल कलेज प्रोजेक्सनमा बिताए । उनीहरु डेमोक्रेट उम्मेदवारले २ सय ७० मत सुनिश्चित गर्ने प्रतिक्षामा बसेका थिए । जब प्रतिक्षा पुरा भयो, तब उनीहरुले खुुुसीयाली मनाउन थाले । यही सूचीमा परेकी छिन् हलिउड अभिनेत्री जेनिफर ...

मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं : सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले जानकारी दिए। उनका अनुसार किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको र उक्त ...

तस्करी गरी भित्र्याएको ३ लाख बराबरको सामानसहित मोरंगमा एक व्‍यक्ति पक्राउ

तस्करी गरी भित्र्याएको ३ लाख बराबरको सामानसहित मोरंगमा एक व्‍यक्ति पक्राउ
मोरङ-तस्करी गरी भित्र्याएको करिब ३ लाख रुपैया बराबरको सामानसहित प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार भारतसँग सीमा जोडिएको विराटनगर महानगरपालिका १६ दरैयाबस्तीका राहुल रायलाई १ लाख ६७ हजार...

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले एक स...

थप १८ कोरोना संक्रमितको ज्यान गुम्यो

थप १८ कोरोना संक्रमितको ज्यान गुम्यो
काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ। संक्रमितको संख्या बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तीव्र रुपमा बढिरहेको छ। देशभर ४११ जनाको आइसीयु र ८३ जनाको भेन्टिलेट...