प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए
विराटनगर, २० मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ । प्रदेश १ मा आज ९२ जन...

इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माणका लागि समिति निर्माण

इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माणका लागि समिति निर्माण
  इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुम...

सुनसरीका ३५ सहित प्रदेश १ मा १३५ संक्रमित थपिए, २९४ जना डिस्चार्ज

सुनसरीका ३५ सहित प्रदेश १ मा १३५ संक्रमित थपिए, २९४ जना डिस्चार्ज
विराटनगर, १९ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंग...

इटहरी आइसोलेसनमा सामुहिक भाईटीका-उपमेयर गौतम

इटहरी आइसोलेसनमा सामुहिक भाईटीका-उपमेयर गौतम
इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइदिनुभयो । ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका...

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू
जनकपुरधाम। मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ। सामा चकेवा बहिनी/दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमासम्म मनाइन्छ। द्वितीया तिथिका दिन बहिनी÷दि...

ओलीलाई वामदेवले भने– ताकत भए प्रधानमन्त्री बनाउनुस्

ओलीलाई वामदेवले भने– ताकत भए प्रधानमन्त्री बनाउनुस्
काठमाडौं, १ मङ्सिर । नेकपाभित्रको विवादमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पक्षसँगै तेस्रो पक्षको पनि प्रवेश भएको छ । प्रधानमन्त्री ओली र पार्टी उपाध्यक्ष वामदेव गौतमबीच पछिल्ला दुई दिनमा रिसाउने र फकाउने क्रम बढेसँगै तेस्रो पक्ष देखिएको हो ...

नेसन्स लिग फुटबलमा बेल्जियमले इंग्ल्यान्डलाई हरायो

नेसन्स लिग फुटबलमा बेल्जियमले इंग्ल्यान्डलाई हरायो
काठमाडौं, १ मङ्सिर । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत लिग ए २ को गएराति सम्पन्‍न खेलमा बेल्जियमले जीत हात पारेको छ । घरेलु मैदानमा सम्पन्‍न खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको हो । बेल्जियमको जीतमा युरी टाइलेमन्स र ड्रायस मर्टेन्सले १-१ गोल गरे । दुवै गोल पहिलो हाफमा ...

आरतीमाथि एसिड प्रहार : ५८ बोतल एसिडसहित व्यापारी पक्राउ

आरतीमाथि एसिड प्रहार : ५८ बोतल एसिडसहित व्यापारी पक्राउ
एसिड बिक्रीवितरण गरेको आरोपमा जनकपुरमा एक व्यापारी पक्राउ परेका छन् । ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साह पक्राउ परेको प्रहरीले जनाएको छ। शनिबार जनकपुरकै २४ वर्षीय सञ्जीव साहले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका थिए । आरती र उनलाई एसिड हान्ने उनका पति ...

समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान
१ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने बताए...

भाइटीका लगाउँदा कता फर्किने ? कुन–कुन रंग प्रयोग गर्ने ?

भाइटीका लगाउँदा कता फर्किने ? कुन–कुन रंग प्रयोग गर्ने ?
१ मंसिर, काठमाडौं । आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ । त्यसैले आ...