सुनिल चौधरी र अनुमा चौधरीको सुमधुर स्वरमा सजिएको होलि बिशेष गीत ह्याप्पी होलि रे सार्वजनिक भएको छ l कोभिड-१९ का कारण विगत २ वर्ष देखि होलि पर्वको मज्जा बिर्सीसकेका दर्शकहरु माझ यसपालि सेविल इन्टरटेनमेन्ट युट्युब च्यानेल ले उक्त गीत सार्वजनिक गरेको हो l विगतका दिनहरुमा एकाएक हिट गीत दिदै आएका जोडी अनुमा र सुनिल चौधरी यसपटक पनि यो गीतले दर्शक माझ तहल्का मच्चाउने विश्वाश राखेका छन् l

थारु जात र समाजमा आफ्नो संस्कृतिलाइ बिर्सिदै अरु समुदाय र पश्चिमेली देशहरुको सिको गर्ने क्रम बढ्दै गरेको चिन्ता लागेर आफुले आफ्नो संस्कृति जगेर्नाका निम्ति यो होलिको गीत ल्याउने निधो गरेको लिरिसिस्ट रुपेश चौधरीले बताएका छन् l

द राइजिंग म्युजिकल एण्ड डान्स क्रु द्वारा प्रस्तुत उक्त म्युजिक भिडियोमा मोडेल दिपिका चौधरी, निक्स चौधरी का साथै अन्य कलाकारहरुले निकै नै मिहनेत गरेको निर्देश तथा कोरियोग्राफर रजनीश चौधरीले बताएका छन् l

भिडियोको लागि तल क्लिक गर्नुहोस् 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen