नेपालीहरुको पर्वहरु मध्ये एक महान पर्व होली नजिकिदै गरेको समयमा दर्शकहरुको माझ ‘रंगिन रंगिन मौसम’ बोलको होली गीत सार्वजनिक गरिएको छ l गत वर्ष झैं यसपाली पनि मेगा डिजीटल रेकरडिंग स्टुडियो झुम्का सुनसरीले युट्युब चानल मार्फत उक्त गीत सार्वजनिक हो l

थारु भाषामा रहेको उक्त गीतमा देवकृष्ण विश्वाश, गीता चौधरी, कासिन चौधरी, सुनीरा चौधरी, प्रभु चौधरी र सृजना चौधरीको स्वर सुन्न पाइन्छ भने विवेक र करन को कोरियोग्राफ रहेको छ l

थारु चलचित्रको महानायकको नामले चर्चित परशुराम चौधरी, मोडेल लिजा चौधरी, सन्जु बाबा, सोनाम, राजु, अनिता चौधरीको अभिनय रहेको छ l राज संघर्षको लिरिक्स रहेको गीतमा गीता चौधरीको संगीत रहेको छ l

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen