इटहरी । इटहरी उपमहानगरपालिकामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरीमा सोमबार राति थप ७८ जनामा कोरोना पुष्टि भएको हो ।

वैशाख ३१ गते गरिएको पीसीआर परीक्षणमा २५ जना, जेठ १ गते गरिएको परीक्षणमा १४ जना, जेठ ३ गते गरिएको परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ आएको धमलाले बताए ।

त्यस्तै, जेठ १ र २ गते स्वयम् परीक्षण गराउनेहरुमध्ये थप ३० जनामा संक्रमण पुष्टि भएको उनले बताए । योसँगै इटहरीमा कुल संक्रमितको संख्या ११०० पुगेको छ भने हालसम्म २६६ जना निको भएका छन् ।

त्यस्तै, हालसम्म १४ जनाको कोरोनाबाट मृत्यु भएको धमलाले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen