रामधुनी नगरपालिका वडा नम्बर चार(४ )राधा कृष्ण टोलमा भइरहेको बाल बिबाह आज (शुक्रबार ) वडा बाल क्लबको सक्रियतामा नियन्त्रण गरिएको छ। उक्त बाल बिबाह १७ वर्षकि लक्ष्मी चौधरी र २१ वर्षका सोही नगरपालिका इनार टोलमा बस्ने युवक सग बिबाह गराउन लागिएको प्रहरी प्रसासनले जनाएको छ ।   बाल बिबाह  नियन्त्रण दुबै परिवारको सहमतिमा भएको छ  ।  बाल क्ल्बले यो भन्दा अघाडी पनि केटा केटि दुबैलाइ बाह बिबाहका बेफाइदा र कानुनी कार्बाहिको बारेमा जानकारि दिएको थियो। तर पनि नमानेपछी आज वडा  कार्यलय , बाल सहजकार्ता , वडा बाल क्ल्ब ,नगर उपप्रमुख लगाएत जनप्रतिनिधिहरुको सहकार्यमा  उक्त बिबाहलाइ  रोकिएको हो। ` बिबाह गर्दा पनि बीस( 20) वर्ष पूरा भएपछी मात्र गर्नु ,अहिले तिमिहरुको पढने लेख्ने उमेर हो  त्यसैले यति सानो उमेरमा बिबाह गर्नु हुदैन ´ नगर उपप्रमुखले भन्नुभयो। नेपालको कानुनले  20 वर्ष उमेर समुहलाइ मात्र दाम्पत्य  जिवनको मान्यता दिन्छ त्यसैले यस्तो जघन्य अपराध नगर्न  नगराउन का शाथै यस्ता बाल बिबाहलाइ जरै बाट उन्मुलन गर्न सदैव बाल क्लब  सक्रिय रहनु पर्ने बाल सहजकर्याले जानकारी दिएका  छन।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen