बृटिस काउन्सिल को आइ .एस ए प्रोजेक्ट अन्तर्गत आज जुरे सितल एण्ड सिरुवा अ वोए ओफ थारु लाइफस्टाइल रामधुनी नगरपालिकाको श्री जनता माध्यमिक विद्यालयमा सप्पन्न भएको छ। प्रदेश एक बाट छनौटमा परि उक्त बिद्यालयले कार्यक्रम सन्चालन गरेको थियो। यस कार्यक्रममा कक्षा पाँच (५)का विद्यार्थीहरुले सफलता र उत्सुकता पुर्वक भाग लिएका थिए। जुरे शितल को अर्थ ( गर्मीको समयमा चिसो पार्नु अथवा चिसो भन्ने बुझिन्छ) ।यो कार्यक्रम बिशेष गरि थारु समुदायमा प्रचलित सिरुवा सग सम्बन्धि पर्व हो । जुरे शितल कार्यक्रम प्रत्येक वर्ष बैशाख महिनाको पहिलो दिन मनाइन्छ,तर कोभिड १९ को कारणले यो कार्यक्रम समयपुर्व नै मनाउनु परेको जनता मा.बि का प्र.अ धनिकलाल मेहताले बताउनु भयो।श्री जनता मा बि सिंगियाको आइ एस ए कोडिनेटर साजन चौधरिको नेतृत्वमा भएको कार्यक्रममा विद्यालयका सम्पुर्ण शिक्षकहरुले समेत भाग लिनु भएको थियो।जसमा नारायण अधिकारी, सबिना चौधरी ,भेषराज कटवाल र सन्चिव चौधरिको अहम भुमिका रहेको थियो। भने विद्यालयका सम्पुर्ण शिक्षको सहभगिता रहेको थियो।यो कार्यक्रम पाकिस्तानको एउटा आइ एस ए कार्यक्रम संचालित विद्यालय सग समेत सझेदारि गरिने जानकारी आइ एस ए कोडिनेटर साजन चौधरिले भताउनु भयो। यस्ता कार्यक्रम विद्यालय स्तरमा संचालन गर्नाले विद्यालयको शैक्षिक क्षेत्र लगाएत अन्य क्षेत्रहरुको पनि बिकासमा टेवा पुग्ने साजन चौधरिले बताउनु भएको थियो। विद्यालयमा यो कार्यक्रम सन्चालन गर्ने अवसर पाएको खुसी व्यक्त गर्दै प्र अ श्री धनिकलाल मेहता ज्युले बृटिस काउन्सिललाई धन्यवाद दिनुभएको थियो। ?

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen