सुनसरीको  रामधुनी नगरपालिका स्थित वडा न ३ वडा कार्यलयमा रामधुनी नगरपालिकाको सहयोग र नव कोपिला बाल संजालको आयोजनामा दुई दिने वडा बाल संजालका पदाधिकारीहरुको नेतृत्व क्षमता बिकास तालिम संचालन सुरु भएको छ। कार्यक्रम यहि  चैत्र ६गते (आज)र ७गते संचालन हुने नव कोपिला बाल संजालले जनाएको छ । उत्त कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष राजकुमार चौधरी,कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ ,स्वास्थ्य शाखा प्रमुख सन्तोस चौधरी नव कोपिला बाल सन्जालका अध्यक्ष नरेश कोइराला र वर्तमान नगर बाल सन्जालका अध्यक्ष सुगम झाको उपस्तिथि रहेको  थियो। रामधुनी नगरपालिकालाई आउदो बैशाख अन्तिम सम्ममा बाल मैत्री नगर घोषण गर्न यसले सघाउ पुर्याउने वडा अध्यक्ष राज कुमार चौधरिले बताउनु भएको छ ।` बाल बालिका भबिस्यका कर्णधार हुन यिनिहरुलाइ राम्रो शिक्षा दिनु हाम्रो कर्तव्य हो ´उहाले भन्नुभएको छ। तालिम लिन पाउँद निकै उत्साह तथा यस क्षमता बिकास तालिमबाट सिकेका कुरालाइ समुदायमा गएर सिकाउने पनि श्री जनता मा बिका छात्र भुवन कोइरालाले बताउनु भएको छ। आजको कार्यक्रम लगभग ५/६ घन्टाको समयावधिमा समाप्त भएको र भोलि बिहान सात बजेदेखी सुरु हुने कार्यक्रम संचालक राम कुमार शाह ले जानकारि दिनुभएको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen