इटहरी स्थित रहेको मन्जुश्री फाइनान्स लिमिटेड शाखा कार्यालयले डिजिटल बैंकिंगलाइ सरल र प्रभावकारी बनाउने उदेश्यले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ l फाइनान्सले फाल्गुण १४ गतेबाट स्मार्टटेल द्वारा भुक्तानीको सेवा प्रारम्भ गरि क्युआर कोड भुक्तानी सेवा संचालनमा ल्याएको हो l यस सेवाबाट ग्राहकहरुले आफ्नो मोबाइल बैंकिंग एप्लिकेसनको प्रयोग गरि क्युआर स्क्यानर मार्फत आफ्नो बचत खाताबाट बिना चेक नै १ लाखसम्म भुक्तानी लिन सकिने जनाइएको छ l

इटहरी स्थित खनाल इलेक्ट्रोनिक्सलाइ क्युआर कोड प्रदान गर्दै

इटहरी स्थित ‘खनाल इलेक्ट्रोनिक्स’ र झुम्का स्थित ‘म्याजिक सिनेमा हल’ लाइ क्युआर कोड प्रदान गरिसकेको छ l नगद बिना नै गर्न सकिने कारोबार अर्थात् नगदरहित कारोबारलाइ प्रोत्साहन गर्ने उदेश्यले यस फाइनान्सले क्युआर कोड भुक्तानी सुविधा सुचारु गरेको हो l

झुम्का स्थित म्याजिक सिनेमा हलका संचालक परशुराम चौधरीलाइ क्युआर कोड प्रदान गर्दै

यस फाइनान्सले निक्षेपमा उच्चतम ८.७५ प्रतिशत ब्याजदर र बचत खातामा ६.५० प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै शुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिट्यान्स, क्लियरिंग, मोबाइल बैंकिंग, ए.टि.एम. कार्ड, एबिबिएस सर्भिस तथा आइ.पी.एस सर्भिस उपलब्ध गराउदै आएको छ l

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen