रामधुनी नगरपालिकाको विभिन्न सामुदायिक विद्यालयमा धमाधम भातृ संगठन  गठन हुन थालेको छ  । यस्ता अबैधानिक  कदम विरुद्ध निन्दा गर्दै रामधुनी नगरबाल सन्जाल र  वडा बाल सन्जालले घोर भत्सर्ना गरेका छन । आज बिहान नब कोपिला बाल सन्जालले करिब २घण्टाको बैठक बसि एक विज्ञप्ति जारी गरेको छ । उक्त बैठकमा  नवकोपिला बाल सन्जालका अदक्ष नरेश कोइराला ,सचिव पुजन राउत ,नगर बाल सन्जालका बर्तमान अदक्ष सुगम झा लगाएत अरु सदस्यको उपस्थिति रहेको थियो ।फागुन २२ गते श्री जनता मा . बि  सिंगियामा भातृ  सङठनको गठन भएपछी वडा बाल क्लवले यसको विरुद्धमा सक्रियता देखाएको छ ।विद्यालयमा विद्यार्थीको पठन पाठन भइरहेको समयमा अबैधानिक ढंगबाट भातृ सङगठन  गरिएको थियो। `विद्यालय एउटा शान्ती क्षेत्र जहाँ कुनै पनि राजनैतिक गतिबिधिलाइ आगमन गर्न दिनुहुदैन ,यसले बालबालिकाको पठन पाठनप्रती असर पार्छ ´अदक्ष नरेश कोइरालाले बताउनु भएको छ ।”हामिले सबै वडा लगाएत पदाधिकारीलाई खबर पठाइसकेका छौ यसको चाडै विघटन हुन्छ “उहाले भन्नुभएको छ ।यसै विज्ञप्ति मार्फत उहालेे सम्पुर्ण सम्बन्धित  निकाएको  ध्यान  आकर्षण गर्दै सामुुुदायिक  विद्यालय स्तरमा गठन भएका  भातृ सङगठनलाई  चाडै खारेेेज गर्ने  र आगामी दिनमा यस्ता राजनैतिक सङगठन गर्न नदिने  समेत ? प्रतिबद्धता समेत   जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen