पवित्र धार्मिक तिर्थस्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिरको विकास पछिल्लो समय बढ्दै गएको छ । नेपालको प्रमुख धार्मीक स्थलहरु मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व रहको छ । त्रेतायुगमा भगवान राम वनवास आएको र त्यस बेला त्यँहा रामले बालेको अखण्ड धुनी हाल सम्म पनि बलिरहेको किंवदन्ती रही आएको छ । चारै तिर जंगलको विचमा रहेको यो मन्दिरमा धार्मिक आस्था बोकेर विभिन्न समयमा भक्तजनहरु आउने गर्दछन् ।

यस्तै आजभोली हुस्सो र चिसो बढेसगै पिक्निक खान र रामधुनी दर्शन गर्न आउने भक्तजनको सख्या पनि बढेको छ।कोभिड-१९ लाई बेवास्ता नगर्ने तर स्वास्थ मापदण्ड पालना गरेर विभिन्न ठाउबाट मानिसहरु आउने स्थानीय बासिन्दाले बताएका छन । हाल यश मन्दिर आस पास भौतिक सम्रचनाका साथै लोकल होटलको बिकास भएसगै पर्यटकको घुइचो बढेको छ। आगामी दिनमा मन्दिरको चौतर्फी बिकासमा लागि परेर अन्तरास्ट्रिय स्तरको मन्दिर बनाउने अभियामा जुटेको व्यवस्थापनक समितिले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen