महेन्बेद्र नगरमा बेवारिसे अवस्थामा बिभिन्न साइजका करिव ४८ किवी काठ बरामद

महेन्बेद्र नगरमा बेवारिसे अवस्थामा बिभिन्न साइजका करिव ४८ किवी काठ बरामद
सुनसरी बराहक्षेत्र वडा नम्बर १ बस्ने कैलाश भुजेलको घर छेउमा बिभिन्न साइजको सखुवाको काठ बरामद भएको छ l उक्त काठ लुकाई छिपाई राखेको अवस्थामा छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्र नगरको प्रहरी टोलि खटी गई सो ठाउमा खानतलासी गर्दा सखुवाको बिभिन्न साइजको ४७.८ किवी ...