जिप्रका मोरङ्गको सुचनाः सिमवर्ती बजार किनमेलगर्न दुई हप्ता अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

जिप्रका मोरङ्गको सुचनाः सिमवर्ती बजार किनमेलगर्न दुई हप्ता अनिवार्य क्वारेन्टिन बस्नुपर्ने
मोरङ्ग, ०९ असोज । जिल्ला प्रशासन कार्यालय मोरङले भारतीय बजारमा किनमेलका लागि जाने नेपालीलाई दुई साता क्वारेन्टिन बस्नु पर्ने नियम लागू गरेको छ। कारोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल-भारतको सीमा नाका शिल गरिएको भएपनि सुरक्षाकर्मीको आँखा छलेर विराटनगरको सिमावर्ती बजार...

रामधुनी नगर सहकारी समन्वय समिति द्वारा पौंने तिन लाख बराबरको खाद्यान्न समान नगरपालिकालाई हस्तान्त्रण

रामधुनी नगर सहकारी समन्वय समिति द्वारा पौंने तिन लाख बराबरको खाद्यान्न समान नगरपालिकालाई हस्तान्त्रण
नविन कुमार चौधरी, सुनसरी, झुम्का । रामधुनी नगर सहकारी समन्वय समितिले शुक्रबार रामधुनी नगरपालिकालाई दुईलाख ८१ हजार २२१ रुपैंया बराबरको खाद्यान्न सामान हस्तान्त्रण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेको कारण सोको प्रभावबाट बच्न नगरले अति विपन्न तथा ज्याला...

रामधुनी नगरपालिकाले अपनाए थप सतर्कता

रामधुनी नगरपालिकाले अपनाए थप सतर्कता
झुम्का, नविन कुमार चौधरी विश्वभरी माहामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट बच्न रामधुनी नगरपालिकाले सतर्कताका साथ विभिन्न गतिविधि तिब्र पारेको छ । चैत्र २५ गते सम्म बजार लकडाउनको घोषणालाई आत्मशात गर्दै नगरपालिकाले रामधुनीका बजार पसललाई समेत खोल्न दिएको छैन । सुरक्षित ब...

सुनसरीमा थारु डान्स स्टार प्रतियोगिता

सुनसरीमा थारु डान्स स्टार प्रतियोगिता
झुम्का नविन कुमार चौधरी, कार्तिक ६ सुनसरीमा थारु जागरण अभियानले दोश्रो पटक थारु डान्स स्टार प्रतियोगिता आयोजना गर्ने भएको छ । पतियोगिता थारु डान्स स्टार २०७६ सिजन – २ बाट चिनिने आयोजकले जनाएको छ । डान्स विद्यामा थारु प्रतिभालाई प्रस्फोटन गर्ने उद्देश्यले प्रतियोगिता गर...

झुम्का खानेपानी तथा सरसफाई कार्यालयले पाईप खरिदमा अनियमितता नभएको समितिको दावी

झुम्का खानेपानी तथा सरसफाई कार्यालयले पाईप खरिदमा अनियमितता नभएको समितिको दावी
झुम्का नविन कुमार चौधरी, कार्तिक ६ झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिले नियममा रही खानेपानीको पाइप खरीद गरेको जनाएको छ । समितिले मंगलबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पाईप खरिदमा अनियमितता भएको कुरा निराधार भएको बताएको छ । नियममा रही खरीद गरीएको प...

बालमैत्री स्थानिय शासनको तयारीका लागि बालबालिकामा लगानी तथा योजना अघि बढाउदै रामधुनी वडा नं. ९

बालमैत्री स्थानिय शासनको तयारीका लागि बालबालिकामा लगानी तथा योजना अघि बढाउदै रामधुनी वडा नं. ९
झुम्का ( नविन कुमार चौधरी ) कार्तिक १, बालबालिकाको अधिकार स्थापित गर्नका लागी बालबालिकामा लगानी गर्नु पर्ने कुरामा जोड दिदै रामधुनी नगरपालिका वडा नं. ९ले सरोकारबाला पक्ष लाई प्रतिबद्ध बनाइरहेका छन् । रामधुनी नगर पालिका वडा नं. ९ को आयोजनामा वडालाई बाल मैत्री घोषणाका लागि सू...

नेपाल युवा परिषद (एनवाइसि)ले गरे रामधुनी मन्दीरको सरसफाई

नेपाल युवा परिषद (एनवाइसि)ले गरे रामधुनी मन्दीरको सरसफाई
झुम्का, नविन कुमार चौधरी, अशोज १० नेपाल युवा परिषद (एनवाइसि)ले गरे शुक्रबार विश्व पर्यटन दिवस २०१९ मनाउँदै रामधुनी मन्दीर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । रामधुनी नगरबाल संजालका सदस्य मनन् खडकाको संयोजक्त्वमा १०३ जना यूवा तथा समाजसेवीहरुको संलग्नतामा कार्यक्रम सम्पन्न गरे...

शनिश्चरे माविको प्रागंणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

शनिश्चरे माविको प्रागंणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
वडा नं. ९मा अवस्थित शनिश्चरे माविको प्रागंणमा सामाजिक तथा आर्थिक शसक्तिकरण मञ्च नेपालको आयोजनामा निशुल्क स्वास्थ्य सशविर सम्पन्न भएको छ । नौं नं. वडाको आर्थिक सहयोगमा सम्पन्न सो शिविरमा महिला तथा प्रसुतिरोग विशेषज्ञ डा. बालकृष्ण शाहद्वारा जाँच गरिएको थियो । शिविरमा महिलाहरुको ...

रामधुनी वडानं. ८ का किशोर किशोरीहरुलाई साइवर क्राइम सम्बन्धि सचेतना

रामधुनी वडानं. ८ का किशोर किशोरीहरुलाई साइवर क्राइम सम्बन्धि सचेतना
रामधुनी नपा को वडा नं. ८ को कार्यालयको आर्थिक सहयोग र थारु महिला उत्थान समाज रामधुनीको आयोजनामा ८ नं. वडाका किशोर किशोरीहरुलाई साइवर क्राइम सम्बन्धि सचेतनामुलक अभियान कार्यक्रम संचालन गििरएको छ । डुम्राहाको सामुदायीक भवनमा संचालित सो अभियान कार्यक्रममा संचारकर्मी सुगदेव चौधरी,...

बलमैत्रि स्थानिय शासन सम्बन्धि अभिमुखिकरण

बलमैत्रि स्थानिय शासन सम्बन्धि अभिमुखिकरण
सुनिल चौधरी झुम्का,जेष्ठ ८ । बालमैत्रि स्थानिय शासन वडाकालागी अबलम्बन गर्ने सुचकहरुको बारेमा अभिमुखिकरण गरेको छ । रामधुनी नगरपालिकाले संकलन गरीरहेको बस्तु स्थितीमा बालमैत्रि योजना निर्धारण गर्न टिपोटहरुको आवश्यक्ताकाबारेमा रामधुनी ९ नं. वडाका स्थानिय तथा गणकहरुलाई अभिमुखिकरण गरेक...