सुनसरी जिल्लामा चाडपर्व लक्षित सुरक्षा साबधानी बढाउदै जिप्रकाः

सुनसरी जिल्लामा चाडपर्व लक्षित सुरक्षा साबधानी बढाउदै जिप्रकाः
सुनसरी ,४ कात्तिक । जिल्लाभरीमा प्रहरी उपरिक्छक -१जना ,प्रहरी नायक उपरिक्छक -३ जना, प्रहरी निरिक्छक-११ जना गरी जिल्लामा लगभग १२ सय प्रहरी परिचालन हुने जम्मा भएको छ ।नेपालीहरुको महान चाड २०७७ सालको वडा दशै,दिपावली तथा छठ पर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्य नजर गर्...

प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गए : सामाजिक विकास मन्त्री घिमिरे

प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गए : सामाजिक विकास मन्त्री घिमिरे
विराटनगर, ३ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताउनुभएको छ । उहाँले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो । सामाजिक विकास मन्त्रालयद्धारा आज आयोजित नेपाली भाषा ः चुनौति र समाधान विषय...

प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए
विराटनगर, ३ कात्तिक । प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक...

प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिएः १५ जना डिस्चार्ज

प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिएः १५ जना डिस्चार्ज
विराटनगर २ कात्तिक । प्रदेश १ मा आज ४७४ जना कोरोना संक्रमित थपिए छन् । मोरंगमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेर्‍हथुम, पाँचथर र ओखलढुङ्गामा १- १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएक...

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए
विराटनगर, १ कात्तिक । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १-१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरंगमा १९५, सुनसरीमा १७०, झापाम...

युमा साम्योको सङ्गठन विस्तार अभियान तीव्र बन्दै; २०७८ को जनगणनामा युमा धर्म लेख्ने महासभाको निणर्य

युमा साम्योको सङ्गठन विस्तार अभियान तीव्र बन्दै; २०७८ को जनगणनामा युमा धर्म लेख्ने महासभाको निणर्य
असोज ३०, धरान । आगामी राष्ट्रिय जनगणनामा युमा धर्मलाई संस्थागत गराउन युमा साम्यो महासभाले आफ्नो गतिविधि तीव्र बनाएको छ । याक्थुङ(लिम्बु) समुदायको मौलिक एवम् पुरानो धर्म युमा साम्यो भएको दाबी गर्दै महासभाले जागरण अभियानहरू तीव्र बनाएको हो ।२०४८ को जनगणनादेखि लिम्बु, राई, याक्...

प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी
विराटनगर, ३० असोज । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले प्रविधिको रुपान्तरण विना जनताको जीवनस्तर उकास्न नसकिने बताउनुभयो । उहाँले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवस्यक रहेको बताउनुभयो । विद्...

प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए
विराटनगर, २९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५, मोरंग र तेर्‍हथुममा २-२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ ।प्रदेश १ मा आज ६५४ जना कोरोना...

जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल
विराटनगर, २९ असोज । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ । ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्...

प्रदेश १ मा ४१९ संक्रमित थपिएः ४ हजार ८७३ जना डिस्चार्ज

प्रदेश १ मा ४१९ संक्रमित थपिएः ४ हजार ८७३ जना डिस्चार्ज
विराटनगर, २७ असोज । प्रदेश १ मा आज ४१९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरंगमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा संक्रमण देख...