खुर्सानीको बोरामा विष्फोटक पदार्थ सहित दुई जना पक्राउ

खुर्सानीको बोरामा विष्फोटक पदार्थ सहित दुई जना पक्राउ
२४ कात्तिक, वीरगञ्ज । बाराबाट प्रहरीले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । फेटा गाँउपालिका–१ बस्ने २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दास पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–५ स्थित लालका पुल नजि...

जङ्गलमा एक किशोरीसहित तीनको शव फेला

जङ्गलमा एक किशोरीसहित तीनको शव फेला
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो । दुवै जना गत असोज २८ गतेदेखि...

हार्डवेयर पसलफोडी नगद चोरी गर्ने पक्राउ

हार्डवेयर पसलफोडी नगद चोरी गर्ने पक्राउ
कात्तिक २, सुनसरी । गत असोज १४ गते रातको समयमा सुनसरीको ईटहरी उप-महानगरपालीका-६ मा रहेको हार्डवेयर पसलको पछाडिको ढोका फोडेर प्रवेश गरेर नगद काउन्टरको गल्ला समेत फोडि नगद रु.७४,०००।-(चैरहत्तर हजार) चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यलय ईटहरीको अनुसन्धान...

अबैध सुर्तीजन्य सामान इटहरीबाट बरामद

अबैध सुर्तीजन्य सामान इटहरीबाट बरामद
कात्तिक ०१, सुनसरी । आज मिति २०७७-०७-०१ का दिन बिहानीपख ईटहरी उपमहानगरपालिका वडा नं. ८ पुष्पलाल चोकको भित्रि सडकखण्डमा सुरक्षा चेकजाँच गर्ने क्रममा अबैध लाधु औषद बरामद गरिएको छ । सुनसरीको हरिनगर गा.पा.-९ बस्ने बर्ष २३ को अरबिन्द्र मेहताले को ३ प ८३१८ नं. को मोटर-साईकलमा पहेल...

अबैध लागुऔषध बक्रि बतिरण गर्ने पक्राउ

अबैध लागुऔषध बक्रि बतिरण गर्ने पक्राउ
सुनसरी, २८ असोज । आज सुनसरीको भोक्राहा नरसिंह गा.पा. वडा नं. ०३ पूर्व-पश्चिम राजमार्गको शिवगंज चौक सडक खण्डमा जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट खटिइएको गस्ती प्रहरी टोली गस्ती गर्दै जाने क्रममा अबैध लागुऔषध प्रहरीले बरामद गरेको छ । उक्त सुनसरी भोक्राहा नरसिंह गाउपालिका वडा न...

अबैध लागुऔषध बिक्री बितरण गर्ने पक्राउ

अबैध लागुऔषध बिक्री बितरण गर्ने पक्राउ
सुनसरी,२७ असोज । गत असोज २६ सुनसरीको धरान उप-म.न.पा. वडा नं. ०८ साम्पाङ चोकमा धरान उप-म.न.पा. वडा नं. १५ बिशाल चौक बस्ने दिलिप रोक्काको छोरा बर्ष ३८ को बिजय कुमार रोक्कालाई को.१० प ६२५९ नं. पल्सर मोसा. चलाई ईटहरीबाट धरानतर्फ शंकास्पद अवस्थामा आउदै गरेको बखत जिल्ला प्रहरी कार...

समाजिक सञ्जाल (IMO)मार्फत २५ लाख चिठ्ठा पर्यो; भनी ठगी गर्ने पक्राउ

समाजिक सञ्जाल (IMO)मार्फत २५ लाख चिठ्ठा पर्यो; भनी ठगी गर्ने पक्राउ
असोज २७, मंगलबार । गत असोज २४ गत बेलुका करिब साढे ८ बजे तिर पिडितलाई ओके (OK) लेखिएको इमो प्रयोग कर्ता केटिले सामाजिक सञ्जाल (IMO) इमोमा फोन गरी तपाई २०२० को ईमो लट्रि विजेता हुनु भयो, भारतीय रकम रु.२५,००,०००।-(पच्चिस लाख) बिजेता हकदार हुनुभयो । कृपया, राना प्रताप सिंहको ईमो...

ठुलो परिमाणको आतिसबाजी प्रहरीद्वारा बरामद

ठुलो परिमाणको आतिसबाजी प्रहरीद्वारा बरामद
सुनसरी, २२ असोज । सुनसरीमा लुकाइ छिपाइ रुपमा ल्याउँदै गरेको ठुलो परिमाणको आतिसबाजि (पटका) इटहरी प्रहरीले बरामद गरेको छ । “केही मानिसहरुले भारतबाट पटका (आतिसवाजी) ल्याउदै छन्” भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय ईटहरीको टोलीले आज मिति २०७७।६।२२ गते ईटहरी उपमहानगरप...

अवैध लागु औषध सहित एक जना पक्राउ :-

अवैध लागु औषध  सहित एक जना  पक्राउ :-
सुनसरी, २२ असोज । विशेष सुचनाको आधारमा, १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर लागूऔषध ब्युरो र यस कार्यालयको संयुक्त टोलीले मिति २०७७/६/२२ गते सुनसरी भोक्राहा नरसिंह गाउँपालिका - ५ पूर्व-पश्चिम राजमार्ग बैष्णदेबी पेट्रोल पम्प नजिकवाट पूर्वतर्फ आउँदै गरेको को २७ प ८८९७ नम्बरको...

अवैध लागु औषध सहित दुईजना पक्राउ

अवैध लागु औषध सहित दुईजना पक्राउ
सुनसरी, २० असोज । आज असोज २० गते दिउसो करिब १२ः३० बजेको समयमा जिल्ला सुनसरी इनरुवा नगरपालिका-७ वर्छवा चोक चादवेलामा भारतिय बजारबाट अवैध लागुऔषध लिई आउदैछन् भन्ने विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालयको गस्ती टोलिले इनरुवा-७ वर्छवा चोक नजिक भित्री सडक खण्डमाचेकजाँच ग...