सुनसरीको झुम्का चौकमै सुक्रवार बिहान मिनिट्र«कले यात्रु बाहक बसलाई ठक्कर दिईयो

सुनसरीको झुम्का चौकमै सुक्रवार बिहान मिनिट्र«कले यात्रु बाहक बसलाई ठक्कर दिईयो
झुम्का असार ३१- पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको झुम्कामा आज बिहान मिनि ट्र«कले यात्रु बाहक बसलाई ठक्कर दिएको छ । पुर्वबाट आउदै गरेको ना ३ ख ८११६ नम्बरको बस झुम्का चौकमै रोकि यात्रु चढाई रहेको अवस्थामा सोहि दिशाबाट आएको को १ ख ४८५० नम्बरको मिनिट्रकले ठक्कर दिएको हो । बिहान...

रामधुनीभासि नगरपालिकाको आज तेस्रो चौमासिक सार्वजानिक सुनुवाई कार्यक्रम सम्मपन्न…..लक्षित बर्गहरुको रकम पारदर्शि गर्न नसकेको गुनासो

रामधुनीभासि नगरपालिकाको आज तेस्रो चौमासिक सार्वजानिक सुनुवाई कार्यक्रम सम्मपन्न…..लक्षित बर्गहरुको रकम पारदर्शि  गर्न नसकेको गुनासो
झुम्का असार ३०- रामधुनीभासि नगरपालिकाले आज तेस्रो चौमासिक सार्वजानिक सुनुवाई कार्यक्रम सम्मपन्न गरेको छ । कार्यकारी अधिकृत प्रमोद चौधरीको अध्यक्षतामा चौमासिक भित्र गरिएका गतिबिधिहरुको बारेमा सार्वजानिक गर्दै कार्यक्रम सम्मपन्न भएको हो । कार्यक्रममा सामाजिक विकास शाखा अधिकृत हर्ष...

रामधुनीभासि नगर पालिकाको आज बिहिवार सार्वजानिक सुनुवाई कार्यक्रम हुने

रामधुनीभासि नगर पालिकाको आज बिहिवार सार्वजानिक सुनुवाई कार्यक्रम हुने
झुम्का असार ३०- रामधुनीभासि नगर पालिकाले आज बिहिवार सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले गर्ने कामकर्तब्यलाई पार्दशिताकालागी तेस्रो चौमासिक अवधि एवं बार्षिक बिभिन्न गतिबिधिहरुको प्रगती विवरण सहितको सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ । कार्य...

सुनसरी मोरंग सिचाई नहरमा हाम फालि एक पुरुष बेपता

सुनसरी मोरंग सिचाई नहरमा हाम फालि एक पुरुष बेपता
बराहक्षेत्र असार ३० -सुनसरीे वराहाक्षेत्रको सुनसरी मोरंग सिचाई नहरमा हाम फालेर हिजो एक पुरुष बेपता भएको छ । दिउसो १ वजेको समयमा वराहाक्षेत्र १ पाँचहटे स्थित सुनसरी मोरंग सिचाई नहरमा तत्काल नाम थर वतन नखुलेको पुरुष मानिस हाम फालेर बेपता भएको हो । सो पुरुष हामफालेको स्थानिय बासीले ...

रामधुनीभासि नगरपालिकाले एकिकृत सम्पति कर सम्बन्धि १५ दिने सुचना जारी

रामधुनीभासि नगरपालिकाले एकिकृत सम्पति कर सम्बन्धि १५ दिने सुचना जारी
झुम्का असार २९ - रामधुनीभासि नगरपालिकाले एकिकृत सम्पति कर सम्बन्धि १५ दिने सुचना जारी गरेको छ । नगरपालिका क्षेत्र भित्र बसोवास नगर्ने करदाताहरुले नगरपालिका वा सम्पति रहेको वडा कार्यलयमा तथा नगरपालिका भित्र स्थाई बसोवास भएका करदाताहरुले एकिकृत समपतिको मुल्याङ्कन गरी नगपालिकामा पेश...

युवा उधमसिल्ताकालागी रामधुनीभासिमा छलफल

युवा उधमसिल्ताकालागी रामधुनीभासिमा छलफल
झुम्का असार २८ - युथ क्रिएशन सुनसरीले रामधुनीभासि नगर क्षेत्र अन्तर्गतका युवाहरुलाई उधमसिल्ता बनाउनकालागी नगरपालिकाको सभाहलमा आज छलफल गरेको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा युथ क्रिएशन सुनसरीले अति बिपन्न परिवारका युवाहरुलाई उधमसिल्ता बनाउनकालागी स्थानिय निकाय तथा सरोका...

सांसद सुमित्रा थरुनिद्धारा ३१ जना दलित छात्रा बिध्यार्थिहरुलाई साईकल बितरण

सांसद सुमित्रा थरुनिद्धारा ३१ जना दलित छात्रा बिध्यार्थिहरुलाई साईकल बितरण
असार २५ - सुनसरी क्षेत्र नं. ३ की सांसद सुमित्रा थरुनिले दलित छात्रा बिध्यार्थिहरुलाई सुक्रवार साईकल बितरण गरेकी छिन । बिध्यालय सम्म साईकलबाट छिटो पुग्ने भएकोले घरको काम पनि भ्याएर अध्यन्नकालागी ढिलो नहोस भनेर एक कार्यक्रम बिच ३१ जनालाई बितरण गरेको समाज तथा मानविय बिकास कार्यकर्त...

ईटहरीमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु

ईटहरीमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु
असार २३ - पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको ईटहरीमा बुधवार सवारी दुर्घटनामा परि १ जनाको मृत्यू भएको छ । करिब बिहान ०४स्०० वजेको समयमा ना ६ ख ४९८४ नम्बरको बिरगंज बाट बिराटनगर जादै गरेको यात्रुबाहक बसले जिल्ला सिन्धुली लालभित्ती बस्ने बर्ष ४० को जोगेन्द्र मुसहरलाई ठक्कर दिदा ...

झुम्काका सफल ब्यापारीको निधन

झुम्काका सफल ब्यापारीको निधन
असार २२ झुम्का–सुनसरी रामधुनीभासि झुम्का बजारका पुरानो ब्यापारि तथा झुम्का उधोग बाणिज्य संघका सदस्य समेत रहनु भएका बतहु चौधरीको गएराति निधन भएको छ । झुम्कामा किराना पसल गर्दै आएका चौधरीको ७५ बर्षमा निधन भएको हो । उहाँ एउटा सफल ब्यापारी हुनु हुन्थयो । चौधरीको चार छोरा र एक छोरी छन...

सुनसरीमा अहिलेसम्ममा ४३ प्रतिशत रोपाइँ सम्पन्न

सुनसरीमा अहिलेसम्ममा ४३ प्रतिशत रोपाइँ सम्पन्न
असार २०–पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो । यस वर्ष समयमै वर्षाका साथै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेकाले रोपाइँमा वृद्धि भएको हो ।यस...