रामधुनी नगरपालिकाको असारे योजनाले सडकको अवस्था हिलोमय, बजेटको दुरुपयोग भएको जन गुनासो

रामधुनी नगरपालिकाको असारे योजनाले सडकको अवस्था हिलोमय, बजेटको दुरुपयोग भएको जन गुनासो
नविन कुमार चौधरी, झुम्का, श्रावण ११ रामधुनी नगरपालिकाको असारे योजनाले भख्खरै ग्राभेल गरेको बाटो काम नलाग्ने भएको छ । वर्षको सुख्खास मयमा गर्नु पर्ने सडक मर्मत तथा ग्राभेलिङ्गका काम आर्थिक वर्षको अन्तिममा गरेकोले असार महिना सँगैको वर्षाले सडक बाटो हिलाम्य बनाएको छ । वर्षात्को सम...

बाढीका कारण रामधुनी नगरपालिका अन्तर्गतका पुल पुलेसा तथा बाटोमा पु¥याएको क्षत्तिको अनुगमन कार्य थालनी

बाढीका कारण रामधुनी नगरपालिका अन्तर्गतका पुल पुलेसा तथा बाटोमा पु¥याएको क्षत्तिको अनुगमन कार्य थालनी
नविन कुमार चौधरी, झुम्का, श्रावण ११ लगातारको वर्षाका कारण आएको बाढीले रामधुनी नगरपालिकाका विभिन्न खोलामा रहेको पुलमा पु¥याएको क्षत्तिको नगरले अनुगमन थालेको छ । नगरका विभिन्न खोलामा रहेको पक्कि तथा फलामे पुल क्षत्तिग्रस्त भएको कारण कुन पुलको अवस्था कस्तो रहेको छ, त्यसको लागि नगरप...

प्रधान मन्त्री रोजगार कार्यक्रमको प्रभाव, रामधुनी नगरपालिकामा नाम मात्रको, नगरबाट रोजगार सेवा केन्द्रलाई वेवास्ता

प्रधान मन्त्री रोजगार कार्यक्रमको प्रभाव, रामधुनी नगरपालिकामा नाम मात्रको, नगरबाट रोजगार सेवा केन्द्रलाई वेवास्ता
नविन कुमार चौधरी, झुम्का, श्रावण ११ नेपालका ७ वटै प्रदेशका स्थानिय तहमा स्थापित रोजगार सेवाकेन्द्र अन्तर्गत रामधुनी नगरको केन्द्र नाम मात्रको देखिएको छ । गत फागुन २९ गते तय गरिएको केन्द्रमा २०७५ चैत्र मसान्त सम्ममा विभिन्न स्थानिय तहका १८ वर्ष देखी ४९ वर्ष सम्मका वेरोजगारहरुको ...

बाढीले क्षत्ति पु¥याएको बालीको विवरण सहित किसानले कृषि ज्ञान केन्द्रमा पेशगरेमा उचित क्षत्तिपूर्ति पाईने

बाढीले क्षत्ति पु¥याएको बालीको विवरण सहित किसानले कृषि ज्ञान केन्द्रमा पेशगरेमा उचित क्षत्तिपूर्ति पाईने
नविन चौधरी,झुम्का, श्रावण १० लगातारको भारी वर्षाकाकारण किसानहरुको बालीनालीमा क्षत्ति पु¥याएको विवरण कृषि ज्ञानकेन्द्रमा पेश गरेमा केन्द्रले क्षत्तिपुर्ति उपलब्ध गराउने भएको छ । वर्षाकाकारण लगाएको बाली (धान, तरकारी, फलफुल) डुवानमा परेर नष्ट भएको वा बाढीमा बगाएको भएमा, खोला पसेर ...

सुन्दर हरैचाको करैवोना स्थित एक बस्ति डुवानमा, स्थानिय निकयको ध्यान पुगेन, स्थानियको जनजिवन भयावहसुन्दर हरैचाको करैवोना स्थित एक बस्ति डुवानमा, स्थानिय निकयको ध्यान पुगेन, स्थानियको जनजिवन भयावह

सुन्दर हरैचाको करैवोना स्थित एक बस्ति डुवानमा, स्थानिय निकयको ध्यान पुगेन, स्थानियको जनजिवन भयावहसुन्दर हरैचाको करैवोना स्थित एक बस्ति डुवानमा, स्थानिय निकयको ध्यान पुगेन, स्थानियको जनजिवन भयावह
नविन कुमार चौधरी, झुम्का,श्रावण ८ बुधबार विहान परेको मुसलधारे वर्षाको कारण सुन्दर हरैचा नगरपालिका वडा नं. २ मा अवस्थित एक बस्ति डुवानमा परेको छ । १५ घर भएको करैवोनाको तल्लो टोल वर्षाका कारण डुवानमा परि जनजिवन अस्तव्यस्त बनेको हो । विहान आएको भारी वर्षाकाकारण कम्मर भरी पानीम...

पौने एकाबन्न करोड रामधुनी नगरपालिकाको बजेट सार्बजनिक

पौने एकाबन्न करोड रामधुनी नगरपालिकाको बजेट सार्बजनिक
रामधुनी नगर पालिकाले तेस्रो नगर सभाबाट पारीत आ.ब. २०७६÷२०७७ को अनुमानित बजेट, नीति तथा कार्यक्रम सोमबार सार्बजनिक गरेको छ । नगर पालिकाकी उप प्रमुख सबिना चौधरीले आ.ब. २०७६÷२०७७ का लागी ५० करोड ७३ लाख रुपैयाको अनुमानित बजेट सार्बजनिक गरीन् । बजेट अन्तर्गत पुजीगत खर्च २० करोड २...

रामधुनीका ब्यवसायिक कृषकलाई अनुदान रकम बितरण

रामधुनीका ब्यवसायिक कृषकलाई अनुदान रकम बितरण
धिरेन्द्र कुमार चौधरी रामधुनी ः रामधुनी नगर पालिकामा व्यबसायिक रुपमा खेती गर्ने कृषकलाई एक कार्यक्रम बीच मंगलबार अनुदान रकम बितरण गरीएको छ । रामधुनी नगर पालिका कृषि शाखाको आयोजनामा भएको ब्यबसायिक खेती गर्ने कृषक समुह र फर्मलाई अनुदान रकम वितरण गरीएको हो । कार्यक्रममा ...

युवा वैज्ञानिकहरु प्रदेश सरकारद्वारा पुरस्कृत

युवा वैज्ञानिकहरु प्रदेश सरकारद्वारा पुरस्कृत
विराटनगर २० असार । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश नं १ का उत्कृष्ट युवा वैज्ञानिकहरुलाई आज असार २० गते शुक्रबार पुरस्कृत गरेको छ । कृषि, विज्ञान र इन्जिन्यरिङ विधामा उत्कृष्ट युवा वैज्ञानिकहरुलाई सामाजिक विकास मन्त्रालयले पहिलो पटक नगद पुरस्कार सहित पुरस्कृत गरे...

वेरोजगारका लागि प्रदेश सरकारको रोजगार मेला

वेरोजगारका लागि प्रदेश सरकारको रोजगार मेला
विराटनगर १८ असार । प्रदेश नं १ प्रदेश सरकारले असार २८ गते प्रदेश स्तरीय रोजगार मेला लगाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि रोजगारमेला सम्बन्धी सबै तयारी पूरा भएको जानकारी दिएको हो । रोजगारका लागि १ हजार २ सय माग आएको छ । वेरोजगार जनशक्ति र र...

बाल बिवाह बिरुद्धको घर दैलो कार्यक्रम सम्पन्न

बाल  बिवाह  बिरुद्धको घर दैलो कार्यक्रम सम्पन्न
समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकामा गठित नगरस्तरीय लैगिङक हिंसा नियन्त्रण संजाल समिति बराहक्षेत्रद्वारा सुनसरी जिल्लामा बढ्दो बाल बिवाह रोकथाम तथा न्यूनिकरणको लागी जेष्ठ २ गते सोमबार बिहान ०८:०० बजे बराहक्षेत्र न. पा. वडा नं. ...