आइतबार, पौष २६, २०७७
विराटनगर, २६ पुस । प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, तेर्हथुम र इलाममा १-१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १-१, स...