शुक्रबार, माघ ३०, २०७७
ललितपुर । सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र लिने भएको छ । मन्त्रालयले कारोना परीक्षणको शुल्क दुई हजारबाट घटाएर एक हजार बनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बुधबार बसेको आईसीएसका पदाधिकारीसहित कोभिड-१९ र...