पौने एकाबन्न करोड रामधुनी नगरपालिकाको बजेट सार्बजनिक

पौने एकाबन्न करोड रामधुनी नगरपालिकाको बजेट सार्बजनिक
रामधुनी नगर पालिकाले तेस्रो नगर सभाबाट पारीत आ.ब. २०७६÷२०७७ को अनुमानित बजेट, नीति तथा कार्यक्रम सोमबार सार्बजनिक गरेको छ । नगर पालिकाकी उप प्रमुख सबिना चौधरीले आ.ब. २०७६÷२०७७ का लागी ५० करोड ७३ लाख रुपैयाको अनुमानित बजेट सार्बजनिक गरीन् । बजेट अन्तर्गत पुजीगत खर्च २० करोड २...

वेरोजगारका लागि प्रदेश सरकारको रोजगार मेला

वेरोजगारका लागि प्रदेश सरकारको रोजगार मेला
विराटनगर १८ असार । प्रदेश नं १ प्रदेश सरकारले असार २८ गते प्रदेश स्तरीय रोजगार मेला लगाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि रोजगारमेला सम्बन्धी सबै तयारी पूरा भएको जानकारी दिएको हो । रोजगारका लागि १ हजार २ सय माग आएको छ । वेरोजगार जनशक्ति र र...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत, रामधुनी रोजगार सेवा केन्द्र विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत, रामधुनी रोजगार सेवा केन्द्र विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
झुम्का, जेष्ठ १२ सुनसरीको रामधुनी नपा अन्तर्गतरहेका रोजगार सेवा केन्द्रको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम विषयमा गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रोजगार केन्द्रको स्थापनाको उदेश्य, रोजगार सेवा केन्द्रको परिचय, भूमिका तथा काम कर्तव्य र अधिकारक...

रामधुनीका महिला तथा किशोरीहरुलाई ३ दिने क्षमता अभिबृद्धि तालिम

रामधुनीका महिला तथा किशोरीहरुलाई ३ दिने क्षमता अभिबृद्धि तालिम
सुनिल चौधरीझुम्का,बैशाख २७ । रामधुनीका महलिा तथा किशोरीहरुलाई क्षमता अभिबृद्धिकालागी तालिम दिन सुरु गरेको छ । सामाजिक तथा आर्थिक शसक्तिकरण मञ्च नेपालको आयोजनामा सुक्रवारबाट ३ दिन तालिम दिईने छन् । मञ्चको उपाध्यक्ष कृष्णराम चौधरीको सभापतित्वमा नगर उपप्रमुख सबिना चौधरीले ता...

१० बुद्धे घोषणापत्र जारी गर्दै थारु कानुन ब्यवसायीहरुको राष्ट्रिय सम्मेलन सम्पन्न

१० बुद्धे घोषणापत्र जारी गर्दै थारु कानुन ब्यवसायीहरुको राष्ट्रिय सम्मेलन सम्पन्न
सुनिल चौधरी झुम्का,बैशाख १८ । थारु कानुन ब्यवसायी सभा केन्द्रिय कार्यसमितिले गरेको राष्ट्रिय सम्मेलनबाट १० बुद्धे घोषणा पत्रजारी गर्दै सम्मपन्न भएको छ । बाघखोर आमलटारी नवलपुर थारु होमस्टेमा गरीएको दुईदिनको छलफल पछि थारु कानुन ब्यबसायीहरुको पेशागत दक्षता अभिबृद्धि,समानुपात...

किसान बर्गीकरणको आवश्यक्ता ः कृषि राज्य मन्त्रि चौधरी

किसान बर्गीकरणको आवश्यक्ता ः कृषि राज्य मन्त्रि चौधरी
सुनिल चौधरी झुम्का,चैत्र २७ । सरकारले नेपालीलाई कृषिमा आत्मनिर्भर बनाउ सारेको योजना प्रभावकारी बनाउन वास्तविक किसानको पहिचान हुनुपर्ने माननिय कृषि भुमि ब्यवस्थापन तथा सहकारी राज्यमन्त्रि रामकुमारी चौधरीले धारणा ब्यक्त गर्नु भएको छ । नेपाल कृषि प्रधान देश रहेकाले राज्यलाई स...

पूर्व मेची देखी पश्चिम महाकाली सम्मका थारु हस्तकला तथा चित्रकला प्रदशन, लामो समयको अध्ययनपछि थरु कलाको पुस्तक प्रकाशन हुँदै

पूर्व मेची देखी पश्चिम महाकाली सम्मका थारु हस्तकला तथा चित्रकला प्रदशन, लामो समयको अध्ययनपछि थरु कलाको पुस्तक प्रकाशन हुँदै
नेपालको पूर्व मेची देखी पश्चिम महाकाली सम्म फैलिएर रहेका कला संस्कृतिलाई संरक्षण र सम्बर्धनको लागि एक कार्यक्रमबीच प्रदशन गरिएको छ । थारु पहिचानलाई झल्काउने कोहवर तथा हस्त चित्रकलाहरु, समाचकेवा तथा पौराणिक गित संगित को बारेमा अध्ययन गरि पुस्तक प्रकाशन गर्न लागिएको छ । सुनसरी निवा...

पुर्व राजा ज्ञानेन्द्र रामधुनी मन्दिर दर्शन गर्न आउने

पुर्व राजा ज्ञानेन्द्र रामधुनी मन्दिर दर्शन गर्न आउने
सुनिल चौधरी झुम्का,फाल्गुन २३ । पुर्व राजा ज्ञानेन्द्र शाह रामधुनी मन्दिर दर्शन गर्न आउने भएको छ । पुर्वको झापामा रहनु भएका ज्ञानेन्द्र फाल्गुन २९ गते आउने निश्चित भएको हो । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ स्थित रहेको ऐतिहासिक रुपमा रहेको धार्मिक स्थल रामधुनी मन्दिरमा प...

देउवाले मोदीलाई दिए संविधान संशोधन गर्ने बचन

देउवाले मोदीलाई दिए संविधान संशोधन गर्ने बचन
अनलाइनखबर बाट प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको संविधान संशोधन गर्ने बचन दिएका छन् । दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको भन्दै उनले भने, ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’ प्रधानमन्त्री देउवा र मोद...

अब नेपालमा ७७ जिल्ला, कहाँ थपियो दुई जिल्ला ?

अब नेपालमा ७७ जिल्ला, कहाँ थपियो दुई जिल्ला ?
निर्वाचन आयोगले सरकारले हालै थप गरेका दुई जिल्लासहित मुलुकमा कायम भएका ७७ जिल्ला समन्वय समितिको निर्वाचन जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुईरदुई जिल्ला बनाउने निर्णय गरेको थियो । सरकारको निर्ण...