प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड
९ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए । उनीहरुले शिलालेख सच्...

हवाई इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो
    काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इ...

विश्व रेडियो दिवस मनाइयो

विश्व रेडियो दिवस मनाइयो
ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल र एन्टेना फाउण्डेशन नेपालको आयोजनामा एक कार्यक्रमकाबीच १०औं विश्व रेडियो दिवस मनाइएको छ । दिवसको पूर्वसन्ध्यामा आज ललितपुरमा आयोजित कार्यक्रममा माननीय सूचना तथा सञ्चार प्रबिधि मन्त्री पार्वत गुरुङले नीतिगत रुपमा सम्बन्धित संस्थाहरुसँग छलफल गरी स्व...

पूर्वराजा ज्ञानेन्द्र र नेकपा अध्यक्ष प्रचण्डका सुरक्षाकर्मी कटाैती गर्ने सरकारकाे निर्णय

पूर्वराजा ज्ञानेन्द्र र नेकपा अध्यक्ष प्रचण्डका सुरक्षाकर्मी कटाैती गर्ने सरकारकाे निर्णय
काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीहरु फिर्ता बोलाउने निर्णय गरेको छ।एक हप्ता अघि बसेको मन्त्रिपरिषद बैठकले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षामा खटिएका कुल सुरक...

सुनको भाउ ६ सय रुपैयाँले घट्याे

सुनको भाउ ६ सय रुपैयाँले घट्याे
काठमाण्डाै - सुनको भाउ आज घटेको छ । सुन तोलाकाे ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हिजोको भन्दा ६ सय रुपैयाँले कम हो । यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको ...

अब हजार रुपैयाँमै कोरोना परीक्षण

अब हजार रुपैयाँमै कोरोना परीक्षण
ललितपुर । सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र लिने भएको छ । मन्त्रालयले कारोना परीक्षणको शुल्क दुई हजारबाट घटाएर एक हजार बनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बुधबार बसेको आईसीएसका पदाधिकारीसहित कोभिड-१९ र...

आज तामाङ समुदायको सोनाम ल्होसार

आज तामाङ समुदायको सोनाम ल्होसार
ललितपुर । सोनाम ल्होसारको अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । आज देशभर तामाङ समुदायको सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँछन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश गरेको मान...

३ हजार दुई सयको पीसीआर परीक्षण गर्दा १५७ जनामा कोरोना, सक्रिय संक्रमित ३ हजार

३ हजार दुई सयको पीसीआर परीक्षण गर्दा १५७ जनामा कोरोना, सक्रिय संक्रमित ३ हजार
काठमाडौं। शुक्रबार नेपालमा ३ हजार २२१ जनाको पीसीआर परीक्षण गर्दा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ ...

देशभर थप ३ सय ३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

देशभर थप ३ सय ३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
  काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा ३ सय ३ जनामा नयाँ संक्रमण भेटिएको र २ सय ८५ जना संक्रमणमुक्त भएको उल्लेख गरिएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाक...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि
                       काठमाण्डौ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको छ ।२८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २...