शुक्रबार, माघ ३०, २०७७
काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीहरु फिर्ता बोलाउने निर्णय गरेको छ।एक हप्ता अघि बसेको मन्त्रिपरिषद बैठकले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षामा खटिएका कुल सुरक...