रामधुनीमा प्रथम नगर स्तरिय कराँते प्रतियोगिता हुने

रामधुनीमा प्रथम नगर स्तरिय कराँते प्रतियोगिता हुने
झुम्का, नविन कुमार चौधरी सुनसरीको रामधुनी नगरपालिका वडा नं. ६ स्थित नेपाल सितोरियो कराँते संघ इचौलको आयोजनामा माघ १२ र १३ गते प्रथम नगर स्तरिय कराँते प्रतियोगिता कार्यक्रम हुने भएको छ । कराँते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र सहभागिका लागि सम्पूर्ण पक्ष तथा नगरका प्...

नेपाल पूर्व प्रहरी संगठनले गरे आजिवन सदस्यहरुलाई सम्मान

नेपाल पूर्व प्रहरी संगठनले गरे आजिवन सदस्यहरुलाई सम्मान
झुम्का, नविन कुमार चौधरी नेपाल र्पूव प्रहरी संगठन रामधुनी इकाई कमिटिले एक कार्यक्रम विच आजिवन सदस्यहरुलाई खादा तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । रामधुनीमा २०७५ सालमा गठन भएको सो संगठनमा हाल ७२ जना सदस्यहरु रहेका छन् । प्रहरीमा अवकास प्राप्त व्यक्तिहरु सरकारी नियम कानु...

ग्रामथान संरक्षणका लागि ग्रामथान अगुवा तथा बासिन्दा सहितको अन्तरक्रिया शनिबार सम्पन्न, नगर प्रमुखले ग्रामथानको लागि बजेट छुट्याइ सकेको गराए जानकारी

ग्रामथान संरक्षणका लागि ग्रामथान अगुवा तथा बासिन्दा सहितको अन्तरक्रिया शनिबार सम्पन्न, नगर प्रमुखले ग्रामथानको लागि बजेट छुट्याइ सकेको गराए जानकारी
झुम्का, नविन कुमार चौधरी समाविका मंच सुनसरीको आयोजनामा ग्रामथान संरक्षणका लागि ग्रामथान अगुवा तथा बासिन्दा सहितको अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । अन्तरक्रियामा थारु समुदायको परापूर्व काल देखीको धर्म कर्मलाई प्रत्यक्ष सम्बन्ध रहेको ग्रामथानको संरक्षण कसरी ग...

ग्रामथान संरक्षणका लागि ग्रामथान अगुवा तथा बासिन्दा सहितको अन्तरक्रिया शनिबार सम्पन्न, नगर प्रमुखले ग्रामथानको लागि बजेट छुट्याइ सकेको गराए जानकारी

ग्रामथान संरक्षणका लागि ग्रामथान अगुवा तथा बासिन्दा सहितको अन्तरक्रिया शनिबार सम्पन्न, नगर प्रमुखले ग्रामथानको लागि बजेट छुट्याइ सकेको गराए जानकारी
झुम्का, नविन कुमार चौधरी, समाविका मंच सुनसरीको आयोजनामा ग्रामथान संरक्षणका लागि ग्रामथान अगुवा तथा बासिन्दा सहितको अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । अन्तरक्रियामा थारु समुदायको परापूर्व काल देखीको धर्म कर्मलाई प्रत्यक्ष सम्बन्ध रहेको ग्रामथानको संरक्षण कसरी गर्ने भ...

झुम्कामा चौथो तिलासंक्राइत तथा माघ महोत्सव

झुम्कामा चौथो तिलासंक्राइत तथा माघ महोत्सव
झुम्का, नविन कुमार चौधरी थारु समुदायको प्रमुख परिकार तिलको लड्डु तथा घोङ्ही, झुना, माछा, वगियालाई प्रमुख आकर्षणको रुपमा प्रस्तुत गर्दै झुम्कामा चौथो तिलासंक्राइत तथा माघ महोत्सव भव्यताका साथ मानाएको छ । थारु परिकारका साथै थारु साँस्कृतिक पहिरण तथा आधुनिक, पौराणिक गित सं...

सानाकिसान कृषि सहकारी संस्था लि. रामधुनी ६, बक्लौरीको १६ वार्षिक साधारण सभा सम्पन्न

सानाकिसान कृषि सहकारी संस्था लि. रामधुनी ६, बक्लौरीको १६ वार्षिक साधारण सभा सम्पन्न
झुम्का, नविन कुमार चौधरी सानाकिसान कृषि सहकारी संस्था लि. रामधुनी ६, बक्लौरीको १६ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । भरत प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न सो सभामा आर्थिक प्रगति प्रतिवेदन प्रवन्धक मिनराज राईले प्रस्तुत गरेको थियो । ९६१ जना शेयर सदस्य रहेको संस्थाको...

झुम्का खानेपानी तथा मुल उपभोक्ता समितिको पाँचौ उपभोक्ता साधारण सभामा सर्वध्वज साँवाले खोले तितो सत्यको पोका

झुम्का खानेपानी तथा मुल उपभोक्ता समितिको पाँचौ उपभोक्ता साधारण सभामा सर्वध्वज साँवाले खोले तितो सत्यको पोका
झुम्का, नविन कुमार चौधरी शनिबार सम्पन्न पाँचौ वार्षिक साधारण सभामा प्रदेश साँसद एवं पूर्वाधार विकास निर्देशक सर्वध्वज साँवाले नेपालको बजेट खर्च र आयोजनाको अवस्थाको चित्रण गर्दै आय बजेट भन्दा बढी विदेशी ऋण भएको तितो सत्य व्यक्त गर्नुभयो । झुम्का खाने पानी तथा सरसफाइ मूल...

निशुल्क आँखा तथा कान जाँच शिविरमा १३१को जाँच, ४० जना मोतिया विन्दुको समस्या

निशुल्क आँखा तथा कान जाँच शिविरमा १३१को जाँच, ४० जना मोतिया विन्दुको समस्या
झुम्का, नविन कुमार चौधरी श्री चन्द्र कमल मा.वि. मर्चैयाको प्राङ्गनमा शनिवार सम्पन्न निशुल्क आँखा तथा कान जाँच शिविरमा १३१ जनाले आँखा तथा कान जाँच गराएको छ । जस मध्ये ४० जना मोतिया विन्दुको विरामी फेला परेको थियो । आँखा तथा कान मानिसको चेतनाको प्रमुख श्रोत भएकोले मानव चेतनालाई ह...

रामधुनी नपा वडा नं. ३ द्वारा न्यानो स्वेटर वितरण

रामधुनी नपा वडा नं. ३ द्वारा न्यानो स्वेटर वितरण
झुम्का, नविन कुमार चौधरी, पुस २३ रामधुनी नगरपालिका वडा नं. ३ ले विभिन्न विद्यालयका साना बालबालिकाहरुलाई मंगलबार न्यानो स्वेटर वितरण कार्यक्रम गरेको छ । वडा नं. ३ का जनता मा. वि. सिंगियामा बालविकास देखी कक्षा ५ सम्मका गरिव, विपन्न तथा दलित विद्यार्थीहरुलाई न्यानो स्वेटर ...

रामधुनी नपा वडा नं. ९ लाई, सितपुर उपभोक्ता समितिले गरे पक्की नाला हस्तान्त्रण

रामधुनी नपा वडा नं. ९ लाई, सितपुर उपभोक्ता समितिले गरे पक्की नाला हस्तान्त्रण
झुम्का, नविन कुमार चौधरी, पुस १४ रामधुनी ९मा रहेको सितपुर मूलबाटो पक्कि नाला निर्माण उपभोक्ता समितिले सोमबार एक कार्यक्रमको आयोजना गरी वार्ड कार्यालयलाई निर्माण सम्पन्न गरी नाला हस्तान्तरण गरेको छ । सो समितिकी कोषाध्याक्ष लक्ष्मी कुमारी चौधरीले वडाध्यक्ष घनश्याम चौधरीलाई पक्कि...