रामधुनी नगरपालिकाको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज समापन

रामधुनी नगरपालिकाको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज समापन
झुम्का, नविन कुमार चौधरी, मंसिर २४ रामधुनी नगरपालिकाको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमबार नगरपालिकाको अगाडि रहेको जेष्ठ नागरिक सरोकार समुहको भवनमा कार्यक्रम समापन गरिएको छ । रामधुनी नगर उपप्रमुख तथा नगर न्यायीक समितिका अध्यक्ष सविना चौधरीको सभापतित्वमा सम्पन्न सो का...

लैंगिक हिंसा विरुद्धको अभियानमा रामधुनी नगरपालिका

लैंगिक हिंसा विरुद्धको अभियानमा रामधुनी नगरपालिका
झुम्का, नविन कुमार चौधरी, मंसिर २३ समानताको पुस्ता बलात्कार विरुद्धको एैक्यवद्धता भन्ने मूख्य नाराका साथ रामधुनी नगरपालिकाले वडास्तरिय १६ दिवसिय अभियान सञ्चालन गरेको छ । बलाचतुर्दशीको दिन रामधुनी मन्दिर परिसरबाट सुरुवात गरिएको सो अभियान नगरपालिकाले प्रत्येक वडामा...

झुम्कामा तिज विशेष कार्यक्रम भव्यताकासाथ सम्पन्न, महिलाहरुको प्रोत्साहनका लागि तिज विशेष उपहारको व्यवस्था

झुम्कामा तिज विशेष कार्यक्रम भव्यताकासाथ सम्पन्न, महिलाहरुको प्रोत्साहनका लागि तिज विशेष उपहारको व्यवस्था
झुम्का, नविन कुमार चौधरी, भाद्र १६ झुम्कामा हरितालिका तिजको उपलक्ष्यमा धुमधामका साथ साँस्कृतिक कार्यक्रम गरी जेसिस सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । झुम्का जेसिस द्वारा भाद्र ९ गतेदेखी रामधुनी ५ मा वृक्षारोपन कार्यक्रमबाट शुरु गरिएको सप्ताह व्यापी कार्यक्रम विविध कार्यक्रमहरु ...

रामधुनीका महिला तथा किशोरीहरुलाई ३ दिने क्षमता अभिबृद्धि तालिम

रामधुनीका महिला तथा किशोरीहरुलाई ३ दिने क्षमता अभिबृद्धि तालिम
सुनिल चौधरीझुम्का,बैशाख २७ । रामधुनीका महलिा तथा किशोरीहरुलाई क्षमता अभिबृद्धिकालागी तालिम दिन सुरु गरेको छ । सामाजिक तथा आर्थिक शसक्तिकरण मञ्च नेपालको आयोजनामा सुक्रवारबाट ३ दिन तालिम दिईने छन् । मञ्चको उपाध्यक्ष कृष्णराम चौधरीको सभापतित्वमा नगर उपप्रमुख सबिना चौधरीले ता...

लैगिंक हिंसा बिरुद्ध अभियानको चौथोदिन रामधुनीमा हिंसा सम्बन्धि अभिमुखिकरण र दिपप्रज्वलन

लैगिंक हिंसा बिरुद्ध अभियानको चौथोदिन रामधुनीमा हिंसा सम्बन्धि अभिमुखिकरण र दिपप्रज्वलन
सुनिल चौधरी झुम्का,मंसिर १२ । लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानको चौथो दिन रामधुनीमा हिंसा सम्बन्धि अभिमुखिकरण र दिपप्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । रामधुनी १ नं. वडा कार्यलयको संयोजकमा सरोकारवालाहरु बिच लैगिंक बिभेद बारे छलफल गर्दै साँझ झुम्का बजारमा सचेतनाकालागी दिपप्रज...

छोरी जन्माएकै कारण घरबाट निकालिएकी रामधुनी ३ पिप्राहाकी राधा शाह न्यायको खोजीमा

छोरी जन्माएकै कारण घरबाट निकालिएकी रामधुनी ३ पिप्राहाकी राधा शाह न्यायको खोजीमा
सुनिल चौधरी झुम्का,असार २ । सोमवार रामधुनी नगरपालिकाको बजेट,निति तथा कार्यक्रम सार्वजानिकीकरण चलिरहदा एक महिला रुदै स्टेजमा गईन् । स्टेजमा रुदै गरेकी सो महिला माईकमा केही बोल्न खोजेकी थिईन् । न्यायकोलागी त्यो समय वा कार्यक्रम सान्दर्भिक नभएको कारण त्याहा कुराराख्न पनि सा...

बालविवाह र बालश्रम न्युनिकरणकालागी नाटक प्रस्तुत

बालविवाह र बालश्रम न्युनिकरणकालागी  नाटक प्रस्तुत
सुनिल चौधरी झुम्का,बैशाख १९ । समाजमा बिकृतिको रुपमा रहेको बालविवाह र बालश्रमलाई बिध्यार्थिबाटै जनचेतना जगाई न्युनिकरण गर्नकालागी रामधुनीका सामुदायीक बिध्यालयहरुमा नाटक प्रदर्शन गरीएको छ । रामधुनी वडा नं. ६ वडा कार्यालयको सहयोगमा नेपाल बालसंरक्षण सम्बद्र्धन उपसमिति बक्लौरील...

बलात्कारी गुरु रामरहिमलाई १० वर्षे जेल सजाय

बलात्कारी गुरु रामरहिमलाई १० वर्षे जेल सजाय
ब्लाष्टखबरबाट धरानरबलात्कारको अभियोग पुष्टी गर्दै हरियाणा उच्च अदालतले गुरमित रामरहिम सिंहलाई १० वर्षको जेल सजाय सुनाएको छ । ‘डेरा सच्चा सौदा’ का गुरु रामरहिममाथि सन् १९९९ मा आफ्नै दुई अनुयायी माथि बलात्कारको अभियोग लागेको थियो । तर, उक्त मुद्दा सन् २००२ मा मात्रै दर्ता भएको थि...