बिहिबार, पौष १६, २०७७
थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको ब्यानरमा माघेसंक्रान्ति अर्थात माघी (तिलासंक्राइत) पर्व लक्षित म्युजिक भिडियोको छायांकन सकिएको छ । प्रत्येक वर्षको माघ १ गते मनाइने माघी पर्व यसपटक संगीतमय हुने अपेक्षा गरिएको छ । 'आब आब नाचम सबकोई माघीमे' बोलको गीत प्रतिक्षित गीत मध्ये एक...