शान्ति, एकता र मेलमिलापका लागि समर्पित, बैबाहिक प्रतिबद्धता र शुभ आशिर्वाद समारोह सम्पन्न

शान्ति, एकता र मेलमिलापका लागि समर्पित, बैबाहिक प्रतिबद्धता र शुभ आशिर्वाद समारोह सम्पन्न
झुम्का, नविन कुमार चौधरी, भाद्र २१ सुनसरीको रामधुनी नगरपालिकामा अवस्थित कल्पवृक्ष पार्टी प्यालेसमा शान्ति, एकता र मेलमिलापका लागि समर्पित, बैबाहिक प्रतिबद्धता र शुभ आशिर्वाद समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वर्तमान अवस्थामा परिवारमा समझदारीको अभाव तथा उचित संस्का...

थारु पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितिको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल चौधरी

थारु पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितिको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल चौधरी
झुम्का, नविन कुमार चौधरी, भाद्र १७ थारुपत्रकार संघ सुनसरीको आज दोश्रो अधिवेशन झुम्काको थाकस भवनमा सम्पन्न भएको छ । सुनसरीका पत्रकारहरुलाई संगठित एवम् थारु समुदायको माग मुद्धालाई टडकारो रुपमा अगाडि बढाउनका लागि ससक्त भएर लाग्ने उद्देश्यका साथ अधिवेशन गरिएको हो । पत्रकार राष्ट्र...

कृषि तथा पशुपंछि विकास राज्यमन्त्रीद्वारा झुम्काको कृषि बजार उद्घाटन

कृषि तथा पशुपंछि विकास राज्यमन्त्रीद्वारा झुम्काको कृषि बजार उद्घाटन
झुम्का, नविन कुमार चौधरी, भाद्र १७ रामधुनी नगरको कृषकहरुको उत्पादनलाई बजारीकरणको मुख्य बजारको रुपमा रहेको झुम्का कृषि बजारको आज मंगलबार कृषि तथा पशुपंछी विकास राज्यमन्त्री माननीय श्री रामकुमारी चौधरीद्वारा उद्घाटन गरिएको छ । कृषिमा आधुनिकीकरण तथा कृषि प्रवद्र्धनकालागि वास्तवि...

झुम्कामा तिज विशेष कार्यक्रम भव्यताकासाथ सम्पन्न, महिलाहरुको प्रोत्साहनका लागि तिज विशेष उपहारको व्यवस्था

झुम्कामा तिज विशेष कार्यक्रम भव्यताकासाथ सम्पन्न, महिलाहरुको प्रोत्साहनका लागि तिज विशेष उपहारको व्यवस्था
झुम्का, नविन कुमार चौधरी, भाद्र १६ झुम्कामा हरितालिका तिजको उपलक्ष्यमा धुमधामका साथ साँस्कृतिक कार्यक्रम गरी जेसिस सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । झुम्का जेसिस द्वारा भाद्र ९ गतेदेखी रामधुनी ५ मा वृक्षारोपन कार्यक्रमबाट शुरु गरिएको सप्ताह व्यापी कार्यक्रम विविध कार्यक्रमहरु ...

रिट्ज कलेज अफ होेटेल म्यानेज्मेन्टले वेलकम कार्यक्रममा गरे ७ जनालाई सम्मान,

रिट्ज  कलेज अफ होेटेल म्यानेज्मेन्टले वेलकम कार्यक्रममा गरे ७ जनालाई सम्मान,
झुम्का, भाद्र १० रिट्ज कलेज अफ होटेल म्यानेज्मेन्टले एक कार्यक्रम गरि दोश्रो व्याचका ७ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ भने तेश्रो व्याचका २० जना विद्यार्थीहरुलाई वेलकम गरेको छ । सोमबार इटहरीको होटेल बारान्डामा वेलकम एण्ड फेयरवेल कार्यक्रमको आयोजना गरिएको थियो । विगत ३ वर...

थारुसमुदायमा रैव पर्वको रमझम शुरु,

थारुसमुदायमा रैव पर्वको रमझम शुरु,
झुम्का, नविन कुमार चौधरी, भाद्र ८ थारु समुदायमा रैव पर्वको रमझम आजबाट शुरु भएको छ । नेपाली क्यालेन्डर अनुसार भाद्र महिनाका आइतबार मध्ये कुनै एक आइतबार ब्रतको रुपमा रैव पर्व मनाउने परम्परा रहिआएको छ । तर शनिबार बाटै रैव पर्वको विधि तथा डाली उठ्ने भएकोले शनिबार सहितको दिन भाद...

थाकस सुनसरीले मनाए विरोध दिवस, थरुहट,थारुवान हक अधिकार सुनिश्चतताका लागि आन्दोलनको तयारी

थाकस सुनसरीले मनाए विरोध दिवस, थरुहट,थारुवान हक अधिकार सुनिश्चतताका लागि आन्दोलनको तयारी
झुम्का, नविन कुमार चौधरी, भाद्र ८ थारु कल्याणकारिणी सभा सुनसरी जिल्ला कार्यसमितिले शनिबार विरोध दिवस मनाउँदै अग्रज थारुहरुमाझ अन्तरक्रिया कार्यक्रम गरेको छ । थाकस भवन झुम्कामा आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा थरुहट, थारुवान हक अधिकारको सुनिश्चितताको लागि फेरी आन्दोलनको ब...

इटहरी वडानं. १६ मा आगलागी २ लाख बराबरको क्षत्ति

इटहरी वडानं. १६ मा आगलागी २ लाख बराबरको क्षत्ति
झुम्का, नविन कुमार चौधरी, भाद्र ८ शुक्रबार बेलुका करिव छ बजे तिर इटहरी १६ स्थित मजरा टोलमा श्री भगतलाल चौधरीको गोठमा आगलागि हुँदा गाई गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । समयमा इ. प्र. का. पकलीको टोली र इटहरी नपाको बारुण यन्त्र पुगेका कारणले अन्य घरहरु आगलागिबाट जोगिएको छ । आगला...

रामधुनीको झुम्कामा श्रीकृष्ण रथयात्रा भव्यताका साथ सम्पन्न

रामधुनीको झुम्कामा श्रीकृष्ण रथयात्रा भव्यताका साथ सम्पन्न
झुम्का, नविन कुमार चौधरी, भाद्र ८ हिन्दु धर्माब्लम्बिको महान चाँड श्री कृष्ण जन्माष्ठमीको उपलक्ष्यमा आज भुम्कामा भव्यताका साथ रथयात्रा कार्यक्रम मनाइएको छ । नेवा देय दबु रामधुनी नगर समिति र झुम्का उद्योग बाण्ज्यि संघको सहयोगमा उक्त रथयात्राकार्यक्रम झुम्का बजार परिक्रमा गरी मनाए...

श्रीकृष्ण जन्माष्टमीको अवसरमा रामधुनीमा नेवा देय दबु नगर समितिद्वारा भव्यताका साथ मनाइदैं

श्रीकृष्ण जन्माष्टमीको अवसरमा रामधुनीमा नेवा देय दबु नगर समितिद्वारा भव्यताका साथ मनाइदैं
झुम्का, नविन कुमार चौधरी, भाद्र ६, नेवा देय दबु रामधुनी नगर समितिले श्री कृष्ण जन्माष्ठमी तथा साँस्कृतिक गाई जात्रा, लाखे नाच भव्यताका साथ मनाइरहेका छन् । परा पुर्खाको पालादेखीनै मनाउँदै आइरहेको गाई जात्रा, इन्द्र जात्रा, रोपाई जात्रा, लगायत विभिन्न साँस्कृतिक कार्यक्रमहरु ...