शुभकामना आदान प्रदान कार्यक्रममा राज्यसँग पीछडा वर्गको अधिकार सुनिश्चितताको माग

शुभकामना आदान प्रदान कार्यक्रममा राज्यसँग पीछडा वर्गको अधिकार सुनिश्चितताको माग
झुम्का ( नविन कुमार चौधरी ) कार्तिक ४ः नेपाल पीछडा वर्ग ( ओबिसी ) महासंघ नगर कार्य समिति रामधुनी झुम्काको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रममा पिछडा वर्गका अगुवाहरुले सरकारसँग अधिकार माग गर्दै कार्यक्रम सोमबार सम्पन्न गरेको छ । शुभ दिपाबली तथा छठ पर्वको अबसरमा आयोजित कार्यक...

गौरी शंकर बचत तथा ऋण सहकारी संस्था लि. को १०औं वार्षिक साधारण सभामा ५ जना जेष्ठ नागरिकलाई सम्मान

गौरी शंकर बचत तथा ऋण सहकारी संस्था लि. को १०औं वार्षिक साधारण सभामा ५ जना जेष्ठ नागरिकलाई सम्मान
झुम्का, नविन कुमार चौधरी, अशोज २५ भासी माविको प्रागंनमा सम्पन्न गौरी शंकर बचत तथा ऋण सहकारी संस्था लि. को १०औं वार्षिक साधारण सभामा ५ जना जेष्ठ नागरिक सहित उत्कृष्ट समुह तथा शेयर सदसयहरुलाई सम्मान गरेको छ । संस्थाका व्यवस्थापक श्री टंक प्रसाद सुनुवारले आर्थिक वर्ष २०७५÷०७६ को आर...

कालाबन्जरमा शालनाल सहितको मृत बालक फेला

कालाबन्जरमा शालनाल सहितको मृत बालक फेला
बराहक्षेत्र, प्रदीप जस्मैत चौधरी बराहक्षेत्र ५ श्री ज. डे. ज. मा. वि.को खेल मैदान पुर्व पट्टी हैटाखोलामा असोज २४ गते शुक्रबार शालनाल सहित पानीमा फालिएको बच्चा फेलापरेको छ । स्थानीयले बिहिवार बेलुका देखे पनि गुडिया हो भनेर वास्ता नगरेको बताउँछन् । आज विहान ९ बजे फेरि खोलामा...

रामधुनी नगरपालिकाले गरे झुम्का बजार अनुगमन, अधिकांसको व्यवसायिक कागजात पूर्ण थिएन

रामधुनी नगरपालिकाले गरे झुम्का बजार अनुगमन, अधिकांसको व्यवसायिक कागजात पूर्ण थिएन
झुम्का, नविन कुमार चौधरी, अशोज १४ मंगलबार रामधुनी नगरपालिकाले झुम्का बजार अनुगमनमा अधिकांस व्यवसायीहरुको कागजात पूर्ण नभएको पाइएको छ । सरकारको सही करको लागि तथा चाडबाडको बेला ग्राहाकलाई स्वच्छ र सही मूल्यमा सामान उपलब्धताकानिम्त खाद्यान्न, कस्मेटिक, मेडिकल तथा फेन्सी पसलहरुमा अ...

२९ औं जेष्ठनागरिक दिवसको अवसरमा ४० जना जेष्ठनागरिकलाई सम्मान

२९ औं जेष्ठनागरिक दिवसको अवसरमा ४० जना जेष्ठनागरिकलाई सम्मान
झुम्का, नविन कुमार चौधरी, अशोज १४ ः २९औं जेष्ठ नागरीक दिबसको अबसरमा जेष्ठ नागरिकलाई सेवा प्रदान गर्ने उदेश्यले निशुल्क आँखा र कान जाँच शिबिर संचालन गर्दै सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । जेष्ठ नागरीक सरोकार समुह सुनसरीको आयोजनामा जेष्ठनागरिकको आफ्नै भवन रामधुनी नपा अग...

रामधुनी नगरपालिका वडा नं. ३ले सरसफाई कार्यक्रम गरे

रामधुनी नगरपालिका वडा नं. ३ले सरसफाई कार्यक्रम गरे
झुम्का, नविन कुमार चौधरी, अशोज १४ वडालाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले रामधुनी मा वडास्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा वृहत्त सरसफाइ कार्यक्रम गरेको छ । रामधुनी वडा नं. ३ वडा कार्यालय बाट सुरु गरिएको कार्यक्रम सिंगिया बस्ती हुदै पिप्राहाको पानी ट्य...

इलाका प्रहरी कार्यालय पकलीले १० थान चोरीको मोबाईल सम्बन्धित मोबाईल धनिलाई वितरण

इलाका प्रहरी कार्यालय पकलीले १० थान चोरीको मोबाईल सम्बन्धित मोबाईल धनिलाई वितरण
इलाका प्रहरी कार्यालय पकलीले १० थान चोरीको मोबाईल सम्बन्धित मोबाईल धनिलाई फिर्ता दिएको छ । विभिन्न विभिन्न स्थान र विभिन्न समयमा हराएको मोबाईलको उजुरी इप्रका पकलीमा दिइएको थियो । मोबाईलको आइएमइआइ नम्बर सहित उजुरी दिएको मोबाईल धनिलाई, इप्रकाबाट खोज तलास पछि पत्ता लगाई आज फिर्त...

थारु कलाकारलाई प्रमाण पत्र बितरण

थारु कलाकारलाई प्रमाण पत्र बितरण
थारु चलचित्र तथा सास्कृतिक संघ नेपालको आयोजनामा शनिबार दुहबीमा अन्तरक्रिया तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारीणी सभाका केन्द्रिय बरीष्ठ उपाध्यक्ष कन्नुलाल चौधरी र आयोजक संस्थाका अध्यक्ष पर्शुराम चौधरीले मोरङमा संगठित नव गठित कलाकारहरुलाई प्र...

जनभावना वचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा तथा जन्मोत्सव सम्पन्न,

जनभावना वचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा तथा जन्मोत्सव सम्पन्न,
झुम्का, नविन कुमार चौधरी, अशोज १० जनभावना वचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा तथा जन्मोत्सव शुक्रबार सम्पन्न भएको छ । २०६५ साल अशोज १० गते संचालन भएको सहकारीले सन्मोत्सवको रुपमा प्रत्येक वर्ष अशोज १० गते नै साधारण सभा गरिने जनभावना साकोसका अध्यक्ष श्याम प्र...

नेपाल युवा परिषद (एनवाइसि)ले गरे रामधुनी मन्दीरको सरसफाई

नेपाल युवा परिषद (एनवाइसि)ले गरे रामधुनी मन्दीरको सरसफाई
झुम्का, नविन कुमार चौधरी, अशोज १० नेपाल युवा परिषद (एनवाइसि)ले गरे शुक्रबार विश्व पर्यटन दिवस २०१९ मनाउँदै रामधुनी मन्दीर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । रामधुनी नगरबाल संजालका सदस्य मनन् खडकाको संयोजक्त्वमा १०३ जना यूवा तथा समाजसेवीहरुको संलग्नतामा कार्यक्रम सम्पन्न गरे...