सुनसरीका अगुवा कृषकलाई बस्थानिय उत्पादनबाट मिक्स आचार,चिप्स र टमाटर शस बनाउने तालिम दिदै सम्पन्न

सुनसरीका अगुवा कृषकलाई बस्थानिय उत्पादनबाट मिक्स आचार,चिप्स र टमाटर शस बनाउने तालिम दिदै सम्पन्न
सुनिल चौधरी झुम्का,बैशाख ११ । कृषकले उत्पादन गरेको तरकारीबाट आचार,चिप्स र टमाटरशस बनाउने तालिम दिएको छ । आय आर्जनकालागी स्थानिय स्रोत र साधन प्रयोग गर्दै घरमै बनाउन सक्ने बिधिबारे तिन दिने तालिम दिएको हो । किसानले उत्पादन गरेको बस्तु बिक्रि हुन नसकेका बाँकी रहेकालाई प्रयोगमा ल...

तरकारी जोन क्षेत्र अबलोकनले सुनसरीका किसानलाई कृषिमा आधुनिकीकरण सिकाई उपलब्धि

तरकारी जोन क्षेत्र अबलोकनले सुनसरीका किसानलाई कृषिमा आधुनिकीकरण सिकाई उपलब्धि
सुनिल चौधरी झुम्का,बैशाख ४ । तरकारी जोन क्षेत्र अबलोकनले सुनसरीका किसानलाई कृषिमा आधुनिकीकरणको सिकाई भएको बताएका छन् । नेपाल सरकारले पाल्पालाई गरिएको तरकारी जोन क्षेत्र घोषणा अन्र्तग उत्पादन बृद्धिकालागी तरकारी खेतिमा स्प्रिङ्ग सिचाई र थोपा सिचाई गर्नु पर्ने सिकाई उपलब्धि भएको ई...

राष्ट्रिय भिटामिन ए र जुकाको औषधि बैशाख ६ र ७ गते खुवाउन रामधुनी ५ नं. वडाकार्यालयको अनुरोध

राष्ट्रिय भिटामिन ए र जुकाको औषधि बैशाख ६ र ७ गते खुवाउन रामधुनी ५ नं. वडाकार्यालयको अनुरोध
सुनिल चौधरी झुम्का,बैशाख ४ । राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउन रामधुनी नगरकार्यपालिका र वडानं. ५ वडाकार्यलयले जनहितकालागी सुचना जारी गर्दै अनुरोध गरेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको दोस्रो चरण अन्तर्गत यहि बैशाख ६ र ७ गते खुवाउन लागेको हो । रामधुनी नगरपालिका अन्तर्...

भाकलमा बैगन चढाउने ईटहरीको कचना महादेव मेला थारु पुर्वजको धरोहर

भाकलमा बैगन चढाउने ईटहरीको कचना महादेव मेला थारु पुर्वजको धरोहर
सुनिल चौधरी झुम्का,बैशाख ३ । भाकलमा बैगन (भण्टा) चढाउने ईटहरीको कचना महादेव थारु पुर्वजको धरोहको रुपमा स्थापित रहेको छ । प्रत्येक बर्ष सिरुवा पर्वको अवसरमा बैशाख ३ गते ईटहरी स्थित कचना मेला लाग्ने गरेको छ । यस बर्ष पनि भब्य रुपमा मेला लागेको छ । ईटहरी ४ स्थित रहेको कचना देवथानम...

टुङ्गनी लहरनी भाकलगर्ने चाँदवेलाको दगरीन डोडा सिरुवा मेला

टुङ्गनी लहरनी भाकलगर्ने चाँदवेलाको दगरीन डोडा सिरुवा मेला
सुनिल चौधरी झुम्का,बैशाख ३ । सुरु भएको सिरुवामेला धार्मिक आस्थाले मनाउदै आएका धार्मिक स्थलहरुमा मेला लाग्ने क्रम रहेको छ । मेलामा बिशेष धार्मिक मठ, मन्दिर, ग्राम थानमा भाकल चढाउन भिडलाग्ने गरेको छ । सबै ठाउँको आफनै महत्व बोकेका देव स्थानहरुमा भाकल दिने तथा पुजाअर्चना गर्ने गर्छन...

बक्लौरी स्थित थारु धरोहर पञ्चायन देविथान संकटमा पर्ने सम्भावना

बक्लौरी स्थित थारु धरोहर पञ्चायन देविथान संकटमा पर्ने सम्भावना
सुनिल चौधरी झुम्का,बैशाख २ । रामधुनी वडा नं. ७ साबिक बक्लौरी गाबिस अन्तर्गत रहेको पञ्चायन देविथान संकटमा पर्ने सम्भावना देखिएको छ । प्रत्येक बर्ष बैशाख १ गते लाग्ने पञ्चायन मेलामा कसैले ध्यान नदिएको तर बिस्थापित हुन सक्ने सम्भावन बढेको अनुमान गर्न सकिन्छ । धेरै पहिले देखिनै भा...