इटहरी आइसोलेसनमा सामुहिक भाईटीका-उपमेयर गौतम

इटहरी आइसोलेसनमा सामुहिक भाईटीका-उपमेयर गौतम
इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइदिनुभयो । ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका...

आरतीमाथि एसिड प्रहार : ५८ बोतल एसिडसहित व्यापारी पक्राउ

आरतीमाथि एसिड प्रहार : ५८ बोतल एसिडसहित व्यापारी पक्राउ
एसिड बिक्रीवितरण गरेको आरोपमा जनकपुरमा एक व्यापारी पक्राउ परेका छन् । ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साह पक्राउ परेको प्रहरीले जनाएको छ। शनिबार जनकपुरकै २४ वर्षीय सञ्जीव साहले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका थिए । आरती र उनलाई एसिड हान्ने उनका पति ...

प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए

प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए
विराटनगर, २८ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका छन् । हालसम्म १७ हजार १५४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, तेर्‍हथु...

रामधुनीका १ जना सहित प्रदेश १ मा आज १८९ जना संक्रमित थपिए, ६६२ जना डिस्चार्ज

रामधुनीका १ जना सहित  प्रदेश १ मा आज १८९ जना संक्रमित थपिए, ६६२ जना डिस्चार्ज
  विराटनगर, २७ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट साम...

रामधुनीका १० सहित प्रदेश १ मा ३६८ संक्रमित थपिए, ४४१ डिस्चार्ज

रामधुनीका १० सहित  प्रदेश १ मा ३६८ संक्रमित थपिए, ४४१ डिस्चार्ज
विराटनगर, २६ कात्तिक । प्रदेश १ मा आज ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४८, सुन...

रामधुनीमा पिकअप भ्यान सहित २६ बोरा अबैध चिनी बरामद

रामधुनीमा  पिकअप भ्यान सहित २६ बोरा अबैध चिनी बरामद
२०७६ कार्तिक २६, बुधबार जिप्रका, सुनसरी । सुनसरीको रामधुनीमा अबैध २६ बोरा चिनी सहित एक पिकअप भ्यान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय पकलिको प्रहरी गस्ती टोली गस्ती गर्दै जाने क्रममा रामधुनी नगरपालिका वडा नंम्बर ३ को सडकमा रोकी राखेको अवस्थामा बरामद गरिएको हो । प्रदेश ३-...

तस्करी गरी भित्र्याएको ३ लाख बराबरको सामानसहित मोरंगमा एक व्‍यक्ति पक्राउ

तस्करी गरी भित्र्याएको ३ लाख बराबरको सामानसहित मोरंगमा एक व्‍यक्ति पक्राउ
मोरङ-तस्करी गरी भित्र्याएको करिब ३ लाख रुपैया बराबरको सामानसहित प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार भारतसँग सीमा जोडिएको विराटनगर महानगरपालिका १६ दरैयाबस्तीका राहुल रायलाई १ लाख ६७ हजार...

सुनसरीका ८६ सहित प्रदेश १ मा आज ३६४ कोरोना संक्रमित थपिए

सुनसरीका ८६ सहित प्रदेश १ मा आज ३६४ कोरोना संक्रमित थपिए
विराटनगर, २४ कात्तिक । प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेर्‍हथुम, भोजपुर र खोटाङमा २-२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएक...

जिल्ला अस्पतालको परिणाम देखिनुपर्‍यो : सामाजिक विकास मन्त्री घिमिरे

जिल्ला अस्पतालको परिणाम देखिनुपर्‍यो : सामाजिक विकास मन्त्री घिमिरे
विराटनगर, २४ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयको आय...

खुर्सानीको बोरामा विष्फोटक पदार्थ सहित दुई जना पक्राउ

खुर्सानीको बोरामा विष्फोटक पदार्थ सहित दुई जना पक्राउ
२४ कात्तिक, वीरगञ्ज । बाराबाट प्रहरीले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । फेटा गाँउपालिका–१ बस्ने २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दास पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–५ स्थित लालका पुल नजि...