बुधबार, पौष १५, २०७७
काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सेभिया सहज जित निकाल्न सफल भएको छ । मंगलबार राति भएको खेलमा सेभियाले भियारियललाई २–० गोल अन्तरे पराजित गरेको हो ।
घरेलु मैदानमा सेभियाले जित निकाल्दै आफूलाई अंक तालिकाको शीर्ष चारमा उकास्न सफल भएको हो । सेभियालाई जित दिलाउन लुकास क...