कोरोना विरुद्धको लडाई, ग्रामथानमा दिप प्रज्वलन

कोरोना विरुद्धको लडाई, ग्रामथानमा दिप प्रज्वलन
झुम्का, नविन कुमार चौधरी, विश्वव्यापीरुपमा फैलिरहेको कोरोनाको संक्रमण नेपालमा नफैलियोस, समाजमा नफैलियोस, परिवारमा नफैलियोस भन्ने कामनाका साथ मर्चैयाबासीहरुले विहिबार राती श्री शन्दासी बाबा ग्रामथानमा दिप प्रज्वलन गरेका छन् । बेलुकी ७ बजेदेखी थालिएको दिप प्रज्वलन कार्यक्रममा गाउँ...

रामधुनी नपाले कोभिड–१९, कोरोना भाइरस विरुद्ध थप सकर्तता अपनाउदै, क्वारेन्टेन कक्षको व्यवस्था

रामधुनी नपाले कोभिड–१९, कोरोना भाइरस विरुद्ध थप सकर्तता अपनाउदै, क्वारेन्टेन कक्षको व्यवस्था
झुम्का, नविन कुमार चौधरी सुनसरीको रामधुनी नगरपालिकाले मंगलबार कोभिड–१९, कोरोना भाइरस विरुद्ध थप सकर्तता अपनाउदै आकस्मिक बैठक बसी थप महत्वपूर्ण निर्णयहरु गरेका छन् । जेष्ठनागरिक सभाहलमा बसेको नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिध...

घरभाडा मिनाहा गर्न सरोकार समाजको माग

घरभाडा मिनाहा गर्न सरोकार समाजको माग
रेडियो रामधुनी भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९) को प्रभाव मध्यनजर गर्दै तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ । बहालमा बस्ने अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्था आत्मसात गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका...

नेपालमा पनि कोरोना भाइरसको संक्रमित भेटियो

नेपालमा पनि कोरोना भाइरसको संक्रमित भेटियो
झुम्का, नविन कुमार चौधरी, विश्वभरी संक्रमण फैलिरहेको कोरोना भाइरसबाट संक्रमित १ जना काठमाडौंमा फेलापरेको पाइएको छ । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पुष्टि गर्दै १ जनामा कोरोना भाइरस फेला परेको बताएका छन् । फ्रान्सबाट चैत्र ४ गते काठमाडौं आएका १९ वर्षिय युवतीको टेकु स...

कोरोना भाइरस त्रासका कारण रामधुनीमा सतर्कता

कोरोना भाइरस त्रासका कारण रामधुनीमा सतर्कता
झुम्का, नविन कुमार चौधरी विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको त्रासका कारण रामधुनी नगरपालिका कार्यालयले सतर्कता अपनाउनका लागि महत्वपूर्ण निर्णयहरु आइतबार सार्वजनिक गरेको छ । नगरपालिका कार्यालयले जारी गरेको विज्ञप्तीमा स्वास्थ्य र सरसफाइ तथा आन्तरिक कामबाहेक सबैसेवाहरु चै...

कोरोना विरुद्धको तयारीमा झुम्कामा रक्तदान कार्यक्रम सम्पन्न,

कोरोना विरुद्धको तयारीमा झुम्कामा रक्तदान कार्यक्रम सम्पन्न,
झुम्का, नविन कुमार चौधरी, चैत्र ८ सुनसरीको रामधुनी नपा, झुम्का बजारमा आज विहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ रामधुनी र लियो क्लव अफ रामधुनी सिटिको संयुक्त आयोजनामा सम्पन्न सो रक्तदान कार्यक्रम कोरोना भाइरसबाट हुन सक्ने रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै पूर...

कोरोना भाइरसदेखी सतर्कता

कोरोना भाइरसदेखी सतर्कता
झुम्का, नविन कुमार चौधरी, चैत्र ८ कोरोना भाइरसको प्रभाव बाट सतर्कता अपनाउदै रामधुनी नगरपालिका तथा झुम्का उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय पकलीसँग सहकार्य गर्दै बजारमा भिडभाड नियन्त्रणको लागि पहल गरिरहेको छ । आज विहानैदेखी इलाका प्रहरीको टोली खटी भिड नियन्त्रण तथा हाट...

रामधुनी नपा वडा नं. ९ बालमैत्री वातावरण घोषणाको अन्तिम चरणमा, चुनौतिका बाबजुत पनि सूचकहरु ८० प्रतिशत पुरा भएको नगर स्तरिय अनुगमनटोलीको ठम्याइ

रामधुनी नपा वडा नं. ९ बालमैत्री वातावरण घोषणाको अन्तिम चरणमा, चुनौतिका बाबजुत पनि सूचकहरु ८० प्रतिशत पुरा भएको नगर स्तरिय अनुगमनटोलीको ठम्याइ
झुम्का, नविन कुमार चौधरी सुनसरीको रामधुनी नगरपालिका अन्तर्गतका नौं वटै वडा वालमैत्री वातावरणयुक्त घोषणा गर्ने लक्ष्य लिएबमोजिम वडा नं. ९ घोषणाको अन्तिम चरणमा रहेको छ । विपन्न तथा दलित बस्ती, ग्रामिण तथा जनचेतनाको कमिका कारण बाल बिवाह, निकृष्ट बाल श्रम, शैक्षिक अनियमितता जस...

अपाङ्गता सम्बन्धि दुई दिने सचेतना कार्यक्रम तथा विविध कार्यक्रम सम्पन्न

अपाङ्गता सम्बन्धि दुई दिने सचेतना कार्यक्रम तथा विविध कार्यक्रम सम्पन्न
झुम्का, नविन कुमार चौधरी सुनसरीको रामधुनी नपा वडा नं. २को सभा हलमा फागुन २१ र २२ गते अपाङ्गता सम्बन्धि दुई दिने सचेतना कार्यक्रम तथा विविध कार्यक्रम सम्पन्न भएको छ । नेपाल अपाङ्गता संरक्षण समिति रामधुनी वडा नं. २ को आयोजनामा थालिएको सो अभिमुखिकरण तथा सचेतना कार्यक्रममा अपाङ्गत...

कुकुरको आक्रमणबाट बाख्राको ज्यान गयो

कुकुरको आक्रमणबाट बाख्राको ज्यान गयो
झुम्का, नविन कुमार चौधरी फागुन १५ गते दिउसोको करिव १ वजेको समयमा खेतमा बाँधेको अवस्थामा रहेको बाख्रालाई ४–५ वटा कुकुरहरुको समुहले आक्रमण गरेर दुईवटा बाख्राको ज्यान गएको छ । रामधुनी वडा नं. ८ का जय नारायण सिंह र छिमेकी भोलन चौधरीको बाख्रा डुम्राहा स्थित पानिट्याङ्कीछेउमा बाँधेक...