सोमबारको हुरी बतासले एकजनाको छानो उडायो,परिवार समस्यामा

सोमबारको हुरी बतासले एकजनाको छानो उडायो,परिवार समस्यामा
झुम्का, नविन कुमार चौधरीमर्चैया/ गत सोमबार राती आएको हुरी बतासले रामधुनी ९ का एक जनाको घरको छानो उडाएर परिवारको बिजोग भएको छ । रतनदिप चौधरीको टिनको छानो उडाउँदा तीनको दश सदस्यको परिवार समस्यामा परेको हो । सोमबार राती अचानक आएको हुरी बतासले तीनको घरको छानो उडाउनुका साथ...

कुखुरा फारममा आगलागि हुँदा ६ लाख बराबरको क्षति

कुखुरा फारममा आगलागि हुँदा ६ लाख बराबरको क्षति
झुम्का, नविन कुमार चौधरीसुनसरीको रामधुनी नपा वडा नं. २ स्थित शिवनगरमा रहेको कुखुरा फारममा आगलागि हुँदा ६ लाख बराबरको क्षति भएको छ । स्थानिय सुगालाल चौधरीको कुखुरा फारममा विद्युत्त सर्ट भएर बुधबार करिब ११/१२ बजेको समयमा आगलागि भएको थियो । ब्रोइलर कुखुरा पालन गर्दैगरेक...

दुहबी नपा ९ का स्थानियलाई कुटपिट गर्नेलाइ कारबाहीको माग

दुहबी नपा ९ का स्थानियलाई कुटपिट गर्नेलाइ कारबाहीको माग
झुम्का, नविन कुमार चौधरीदुहबी नपा ९ स्थित रहेको बालकुन गाउँमा कुटपिट र अभद्र व्यवहार गर्नेलाई कार्वाहीको माग गरिएको छ । कुटपिटबाट पीडितहरु इलाका प्रहरी कार्यालय दुहबीमा कुटपिटमा संलग्नलाई कार्वाहीको माग गर्दै आइतबार निवेदन दिएका छन् । निबेदनमा कुटपिट गर्नेहरु दुहबी ९ ...

झुम्का क्वारेन्टाइन केन्द्रमा रहेको थप एक युवकलाई बिदाई

झुम्का क्वारेन्टाइन केन्द्रमा रहेको थप एक युवकलाई बिदाई
झुम्का, नविन कुमार चौधरीसुनसरीको झुम्का क्वारेन्टाइनमा रहेको थप एक युवकलाई आइतबार आरडिटि परिक्षण गरी बिदाई गरिएको छ । आरडिटि परिक्षण रिपोर्ट नेगेटिभ आएपछि तिनलाई बिदाई गरिएको हो । उनी लगाएत दोश्रो चरणको क्वारेन्टाइनबाट ८ जनालाई बिदाई गरिएको छ ।हाल केन्द्रमा २२ जना रहेका छन् । ति...

रामधुनी नपाका नौं वटै वडाका स्वास्थ्य केन्द्रमा स्वस्थ्य सेवा प्रवाह

रामधुनी नपाका नौं वटै वडाका स्वास्थ्य केन्द्रमा स्वस्थ्य सेवा प्रवाह
झुम्का, नविन कुमार चौधरीसुनसरीको रामधुनी नगरपालिकाले नगरबासीहरु स्वस्थ्य सेवा बाट बञ्चित नहोस भन्ने उद्देश्यका साथ नौं वटै वडामा सेवाहरु संचलन गरिरहेको छ ।कोरोना भाइरसको त्रासपूर्ण वातावरणमा विशेषगरी फिवर क्लिनीक मात्र संचालन गर्ने नेपाल सरकारको निर्देशन भएतापनि स्वास्थ्य सेवाला...

रामधुनीको झुम्का क्वारेन्टाइनबाट आज ५ जनालाई विदाई गरियो

रामधुनीको झुम्का क्वारेन्टाइनबाट आज ५ जनालाई विदाई गरियो
झुम्का, नविन कुमार चौधरीसुनसरीको झुम्का क्वारेन्टाइनमा रहेको मानिसहरु मध्ये ५ जनाको आरडिटि परिक्षण पछि शुक्रबार बिदाई गरिएको छ ।रामधुनी नपाका स्वास्थ्य शाखाको टोलीले गरेको आरडिटि परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि तिनीहरुलाई बिदाइ गरिएको हो । बिदाई गरिएकोमा भारत बसेर आएका इनरुवाका ...

रामधुनीमा अनावश्यक भिडभाड गर्नेलाई कार्वाही

रामधुनीमा अनावश्यक भिडभाड गर्नेलाई कार्वाही
झुम्का, नविन कुमार चौधरी सुनसरीको रामधुनी नगरपालिकाको केन्द्र विन्दु झुम्का बजारमा अनावश्यक काममा बजारमा भिडभाड गर्ने २४ जनालाई कार्वाही स्वरुप मंगलबार विहान १ घण्टा उभियाएको थियो ।सरकारले कोरोना कहरबाट बच्नका लागि विभिन्न सुरक्षा नीति अपनाउदै प्रभावकारी ढंगले लकडाउन ...

हामी जहाँ भए पनि मुल्य र मान्यता हराउँदैन

हामी जहाँ भए पनि मुल्य र मान्यता हराउँदैन
झुम्का, नविन कुमार चौधरी संस्कार र संस्कृमा धनि नेपाली, भौगोलिक र भाषिक विविधता सँगै साँस्कृतिक धरोहरमा हामी जहिले पनि अगाडि छौं । नेपालको जुनसुकै भुभागमा बसोबास भएता पनि हामी आफ्नो पौराणिक संस्कार संस्कृ, मुल्य मान्याताबाट पराई हुन सकिदैंन् । नेपालको आदीबासीको हकमा झ...

रामधुनीको झुम्का क्वारेन्टाइनमा २० जना पुरुष र १० जना महिला गरी ३० जना पुग्यो

रामधुनीको झुम्का क्वारेन्टाइनमा २० जना पुरुष र १० जना महिला गरी ३० जना पुग्यो
झुम्का, नविन कुमार चौधरी झुम्का क्वारेन्टाइन केन्द्र सुनसरी, रामधुनीको झुम्का क्वारेन्टाइनमा थप ५ पाँच जना भारतबाट आएपछि मानिसको संख्या ३० पुगेको छ । ५ जना मध्ये ४ जना जेठ १ गते विहारको फारविसगंजबाट आएका हुन भने १ जना हिजो मात्र भारतको हरियानाबाट आएको हो । क्वारेन्टाइन...

रामधुनीका १४ जनाको आरडिटि परिक्षण रिपोर्ट नेगेटिभ

रामधुनीका १४ जनाको आरडिटि परिक्षण रिपोर्ट नेगेटिभ
झुम्का, नविन कुमार चौधरी,सुनसरीको रामधुनी नगरपालिकाका विभिन्न वडामा भारतबाट आएका १४ जनाको आरडिटि परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । नगर स्वास्थ्य सह संयोजक नगेन्द्र पौडेलले सो कुरा जानकारी दिएका छन् । उनका अनुसार तिनिहरुको आरडिटि परिक्षण आजै गरिएको हो । परिक्षणको रिपोर्ट नेगेटिभ आ...