स्वतन्त्र रुपमा रेडियो रामधुनी पाँचौ बर्षमा प्रवेस

स्वतन्त्र रुपमा रेडियो रामधुनी पाँचौ बर्षमा प्रवेस
सुनिल चौधरी झुम्का,बैशाख १ । रामधुनीको झुम्का स्थित रहेको रेडियो रामधुनी एैतिहासि धार्मिक स्थलको नामबाट भासि गाबिसबाटै प्रसारण सुरुगरेको रेडियो चौथो बर्ष पुरागरी पाँचौ बर्षमा प्रवेस गरेको छ । “समृद्ध समाजकालागी समावेसी आवाज आफनो स्लोगन संगै पुर्वाञ्चलका स्रोताहरुमा आफनो छुट्टै स...

बिदाईमा अधिकृत प्रमोद चौधरीको आखाँमा आँशु नगरवासी भावुक

बिदाईमा अधिकृत प्रमोद चौधरीको आखाँमा आँशु नगरवासी भावुक
झुम्का,चैत्र १९ । रामधुनी नगरपालिकाले सुक्रवार आयोजना गरेको कार्यकारी अधिकृत स्वागत तथा बिदाई कार्यक्रम्मा नि.बर्तमान अधिकृत प्रमोद चौधरी मन्तब्य दिने क्रम्मा भावुक हुदा उपस्थित सबै नगरवासी पनि भावुक भए । कार्यक्रम्मा नगरका बिकासका काम तथा आफनो कार्यकाल सम्मको गतिबिधि प्रस्तुत गर...

“रामधुनीका किसान तरकारी खेतीले आत्मनिर्भर बन्दै”

“रामधुनीका किसान तरकारी खेतीले आत्मनिर्भर बन्दै”
प्रकाश बाबुभट्ट इटहरी, बैदेसिक रोजगारमा साउदी ओमेन पुगेका रामधुनी ३ का विरेन्द्र्र चौधरी विदेशमा छँदा दुःख पाएको र कमाई पनि राम्रो हुन नसकेको बताउछन् । तीन वर्षको साउदी बसाई पछि २०६९ सालमा स्वदेश फर्केका चौधरी घरमा नै सामान्य खेती किसानी गरी बस्न थाले . त्यसै क्रममा युथ क्रियशन...

रेडियो रामधुनीका चार क्रियाशिल पत्रकार र एक लेखक सम्मानित

रेडियो रामधुनीका चार क्रियाशिल पत्रकार र एक लेखक सम्मानित
सुनिल चौधरी झुम्का, १२ मंसिर /थारु पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितीद्धारा झुम्काका चार क्रियाशिल पत्रकार एक कार्यक्रम बिच सम्मानित हुनुभएको छ। समाज परिवर्तनको सवालमा कलम चलाएको र पत्रकारीता पेशामा सफलताको कामना गर्दै रामधुनीभासि झुम्का स्थित रहेको रेडियो रामधुनीका चार क्रिया...

सम्बन्ध र समयको गति

सम्बन्ध र समयको गति
प्रकाश बाबु भट्ट वल्र्ड भिजन इन्टरनेशनल नेपाल झुम्का, मंसिर / जिन्दगीका मोडहरु फेरि एक पटक सिधा हुने भैदिइएत भनी सोच्नु मूर्खता नै हो । यस्तै मूर्खताको संकेत कहिले काही म आफू भित्र पनि पाउन थालेको छु । कारण मानव इच्छा न हो जुन कुराको आफू स“ग अभाव छ त्यही कुरा प्राप्तिको मोह । य...

थारु महिला उत्थान समाजद्धारा जेष्ठ नागरीक र एकल महिलालाई सम्मान र नृत्य प्रतियोगीता सम्पन

थारु महिला उत्थान समाजद्धारा जेष्ठ नागरीक र एकल महिलालाई सम्मान र नृत्य प्रतियोगीता सम्पन
झुम्का,कार्तिक २६ /थारु महिला उत्थान समाज रामधुनीभासिले बिहिावार हरिबोधनी एकादशिको अवसरमा महिला जेष्ठ नागरीक र एकल महिलालाई सम्मान गदै नृत्य प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ नागरीक ८९ बर्षिय रामधुनीभासी १ डुमैरीयाकी जोखनीदेबि चौधरी र एकल महिला रामधुनीभासी २ की रेनुका...

सुनसरीमा थारु पत्रकार संघ जिल्ला कार्यसमिति गठन

सुनसरीमा थारु पत्रकार संघ जिल्ला कार्यसमिति गठन
झुम्का कार्तिक ६ /सुनसरीमा थारु पत्रकार संघ जिल्ला कार्यसमिति गठन भएको छ । पत्रकार संघका केन्द्रिय उपाध्यक्ष प्रदिप लेखीको उपस्थितीमा ११ सदस्य समिति रहनेगरी थारु पत्रकार संघ जिल्ला कार्यसमिति गठन भएको हो । नव गठित पत्रकार संघको जिल्ला कार्यसमितिमा अध्यक्षमा कुल्दिप चौधरी,उपाध्य...

रामधुनीभासीको झुम्का बजारमा पहिलोपल्ट “म्याजि सिनेमा थ्रिडि मल्टिप्लेक्स” सुक्रवार देखि सञ्चालन हुदै

रामधुनीभासीको झुम्का बजारमा पहिलोपल्ट “म्याजि सिनेमा थ्रिडि मल्टिप्लेक्स” सुक्रवार देखि सञ्चालन हुदै
झुम्का,अशोज २० /सुनसरीको रामधुनीभासि झुम्का बजार ब्यवसायीक रुपले अगाडी बढिरहेको छ । बजार तिब्ररुपमा बृदि भईरहेको छ । ब्यवसायीहरु लगानी गर्नकालागी सहिठाउँ रोजने झुम्का बजार बन्दै गएको छ । यसैगरी मनोरञ्जनकालागी ४ करोडको लगानीमा निर्माण गरीएको म्याजि सिनेमा थ्रिडि मल्टिप्लेक्स सुक...

बालबालिकाको पहिलो विद्यालय बालविकास केन्द्र

बालबालिकाको पहिलो विद्यालय बालविकास केन्द्र
 प्रकाशबाबु भट्ट , झुम्का,अशोज १२/सोसिता रामले विगतचाँर वर्षदेखि शिवशंकर बालविकास केन्द्रमा सहयोगी कार्यकर्ताको रुपमा सेवा गरिरहनु भएको छ । उहाँ आप्mना सासु ससुरा र एक छोरीका साथ रामधुनीभासी न.पा. वडा नं. ४ मोची टोलमा बस्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ यो बालविकास केन्द्र शुरु ...

थारु महिला उत्थान समाजको जितिया कार्यक्रममा महिलाहरुमाथि हुने दुरब्यवहार र हिंसा अन्त्यहुनुपर्ने सन्देश

थारु महिला उत्थान समाजको जितिया कार्यक्रममा महिलाहरुमाथि हुने दुरब्यवहार र हिंसा अन्त्यहुनुपर्ने सन्देश
 सुनिल चौधरी,झुम्का अशोज ८ / थारु महिला उत्थान समाज रामधुनीभासिले २०७३ सालको जितिया पर्व भब्य र उत्साहपुर्ण रुपमा जितिया कार्यक्रम सम्पन्न गरेको छ । उत्थान समाज लगायत गाउँ टोल कल्वबाट आएको बृहत झाँकीका साथ झुम्का बजार परिक्रमा गर्दै सुक्रवार भब्यरुपमा जितिया कार्यक्रम समपन्न गरेक...