राष्ट्रिय सरसफाई सप्ताह २०७७ विहीबार समापन

राष्ट्रिय सरसफाई सप्ताह २०७७ विहीबार समापन
झुम्का, नविन कुमार चौधरीकोभिड १९ बाट बच्न साबुन पानीले धोऔं हात, पूर्ण सरसफाईमा उचित ध्यान दिदै मास्कको नछोडौ साथ भन्ने मुख्य नाराका साथ सप्ताहभरी विभिन्न कार्यक्रम गरी विभिन्न निकायहरुले राष्ट्रिय सरसफाई सप्ताह २०७७ मनाएको छ ।जुन ५ देखी ११ तारिख सम्म संचालन भएको कार्यक्रम रामधु...

रामधुनीररामधुनी नगरपालिकाको आ.व. २०७७र०७८ को बजेट तथा कार्यक्रम संकलन तथा छनौट कार्य अगाडि बढ्दै

रामधुनीररामधुनी नगरपालिकाको आ.व. २०७७र०७८ को बजेट तथा कार्यक्रम संकलन तथा छनौट कार्य अगाडि बढ्दै
झुम्का, नविन कुमार चौधरीरामधुनी नगरपालिकाको आ.व. २०७७र०७८ को बजेट तथा कार्यक्रम संकलन र छनौंट कार्य तिब्ररुपमा अगाडि बढिरहेको नगरका योजना विकास शाखा प्रमुख हर्षलाल चौधरीले बताएका छन् । “व्यवसायिक कृषि र उद्यम सहितको पर्यटकीय शहर, स्वस्थ, सुसस्कृत र प्रविधिमा आधारित सम...

रामधुनीका कृषकको तरकारी खेती अनुगमन

रामधुनीका कृषकको तरकारी खेती अनुगमन
झुम्का, नविन कुमार चौधरीसुनसरीको रामधुनी नगरपालिका कार्यालय कृषि शाखाको आयोजनामा जनप्रतिनिधी सहित नगरको विभिन्न वडामा व्यवसायिक तरकारी खेतीको बुधबार अनुगमन गरेको छ । कृषिशाखाका दुर्गा सापकोटाले व्यवसायिक तरकारी खेतीको विकास तथा कृषकहरुलाई अनुदान दिने उद्देश्यले कार्यक...

आदिबासीको संग्राहालय निर्माण कार्य अन्तिम चरणमा

आदिबासीको संग्राहालय निर्माण कार्य अन्तिम चरणमा
झुम्का, नविन कुमार चौधरीरामधुनी नगरपालिका वडा नं. २ शिव नगर गाउँमा निर्माणाधिन आदिबासी जनजाती संग्राहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण समितिका अध्यक्ष फागुलाल चौधरीका अनुसार आयोजना सम्पन्न गर्ने मिति २०७६ साल चैत्र २९ सम्म रहेकोमा मुलुकमा बन्दाबन्दीले ...

झुम्का क्वारेन्टाइनमा ५३ जना पुग्यो, दोश्रो मुलुकबाट स्वदेश फर्कनेक्रम बढ्दो

झुम्का क्वारेन्टाइनमा ५३ जना पुग्यो, दोश्रो मुलुकबाट स्वदेश फर्कनेक्रम बढ्दो
रेडियो रामधुनी, नविन कुमार चौधरी,झुम्का, सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत रहेको झुम्का क्वारेन्टाईन केन्द्रमा आज सम्मको भर्ना हुने संख्या ५३ पुगेको छ । झुम्काको क्षेत्रिय कृषि तालिम भवनमा रहेको उक्त क्वारेन्टाइनमा पुराना मानिसहरुलाई बिदाई गर्दै नयाँ प्रवेशीहरुलाई भ...

विनोद भट्टराईको बाल काविता संग्रह प्रकाशन

विनोद भट्टराईको बाल काविता संग्रह प्रकाशन
रेडियो रामधुनी, नविन कुमार चौधरी,झुम्का, सुनसरी जिल्ला, रामधुनी नपा वडा नं. ३ बासिन्दा बाल कवि विनोद भट्टराईले ३४ वटा कृतिलाई समेटेर पुस्तक प्रकाशन गरेको छ । माता पिताको आशिर्वाद नामक लिखित पुस्तक कविता, गीत तथा गजलहरुबाट सिंगारिएको छ । बालबालिका, महिला, अपाङ्गता तथा ...

झुम्का क्वारेन्टाईनमा अब बाँकी १८ जना, १ जनाको आज विदाई

झुम्का क्वारेन्टाईनमा अब बाँकी १८ जना, १ जनाको आज विदाई
झुम्का, नविन कुमार चौधरीसुनसरीको रामधुनी नगरपालिका अन्तर्गत कृषि तालिम केन्द्रमा रहेको झुम्का क्वारेन्टाइन केन्द्रमा आज एकको बिदाई पछि १८ जना बाँकी रहेको छ । १८ जना मध्ये १४ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । आज आइतबार रामधुनी ६ बक्लौरीका १ जना पुरुषलाई ...

रामधुनी वडा नं. ९ को स्वास्थ्य केन्द्र ढलानकार्य सम्पन्न

रामधुनी वडा नं. ९ को स्वास्थ्य केन्द्र ढलानकार्य सम्पन्न
झुम्का, नविन कुमार चौधरी,रामधुनी वडा नं. ९ को आधारभूत स्वास्थ्य केन्द्रको पक्की घरको छत्त आइतबार ढलानकार्य सम्पन्न भएको छ । वडा नं. ९ का वडाबासीहरुले वडामै स्वास्थ्य सेवा प्राप्त गर्न पाउन् भन्ने उद्देश्यका साथ माघ २२ गते अस्थायीरुपमा भाडामा लिएर सेवा सुचारु गरिएको थि...

तपाई लकडाउनको सदुपयोग कसरी गरिरहनुभएको छ ?

तपाई लकडाउनको सदुपयोग कसरी गरिरहनुभएको छ ?
झुम्का, नविन कुमार चौधरीडुम्राहा,विश्व महामारीको रुपमा फैलिएको त्रास पूर्ण वातावरणमा केही काम गर्न पाइएको छैन भन्नु अब गलत हुन सक्छ । किनकी लकडाउनको समयमा केही मानिसले आफुभित्र रहेको प्रतिभालाई कामको व्यस्तताका कारण प्रस्तुत गर्न नपाएकोमा लकडाउनको बेला कामबाट फुर्सद भएकोले आफ्नो...

लकडाउनबाट मार मज्दुरलाई सबैभन्दा बढी

लकडाउनबाट मार मज्दुरलाई सबैभन्दा बढी
झुम्का, नविन कुमार चौधरीझुम्का, सरकारले जारी गरेको लामो समयको लकडाउनले यतिबेला सबैभन्दा बढी दैनिक मज्दुरी गर्नेहरु यसको मार खेपिरहेका छन् । एकातिर लकडाउनको पिंडाबाट जसो तसो गुजरा चलाईरहेको रिक्सा चालक मज्दुरहरु दैनिक छाँक टार्न, हुने खानेको काममा तल्लिन रहेको देखि...