डब्ल्यूएचओद्वारा चीनलाई कोराोना भ्याक्सिन बनाउन अनुमति

डब्ल्यूएचओद्वारा चीनलाई कोराोना भ्याक्सिन बनाउन अनुमति
असोज ११, आइतबार । चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अव सर्वसाधारणमा लगाउन सकिने भएको छ। चिनियाँ सञ्चार माध्यमहरुका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सो भ्याक्सिन सर्वसाधारणमा लगाउन अनुमति दिएको जनाएका छन्।चिनियाँ सरकारी कम्पनी सिनोफार्माले विकास गरे...

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन
काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ। वितग केही दिनदेखि कोमामा रहेका मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रणवका छोरा अभिजित मुखर्जीले सोमबार ट्वीट गरेर आफ्ना बाबुको निधन भएको जानकारी दिएका छन्। मुखर्ज...

प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको आ.व. १०७७।७८ को आर्थिक बजेट को सम्बोधन यस्तो छ

प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको आ.व. १०७७।७८ को आर्थिक बजेट को सम्बोधन यस्तो छ
१। यस गरिमामय सभामा प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले प्रदेशको चौथो बजेटको रुपमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्न पाउदा गौरवान्वित अनुभूति गरेको छु । यस सम्मानित सभामा नेपालको राजनीतिक तथा सामाजिक रुपान्तरणको निम्ति भएका जनयुध्द, जनआन्दोलन,...

पीपीइबिना काममा जानु भनेको नग्न हुनु : जर्मनीका जनरल फिजिसियनका अनलाइन पोस्ट

पीपीइबिना काममा जानु भनेको नग्न हुनु : जर्मनीका जनरल फिजिसियनका अनलाइन पोस्ट
झुम्का, नविन कुमार चौधरीडिसी नेपालडटकमबाटजर्मनीका जनरल फिजिसियन (जीपी)हरुले नग्न अवस्थामा बिरामीको उपचार गरिरहेको तस्वीरहरु अनलाइनमा पोस्ट गर्न थालेका छन् । देशमा कोरोनाभाइरस नियन्त्रणमा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिप इक्विपमेन्टको अभावप्रति ध्...

विश्वमा कोरोना भाइरसको संक्रमणको संख्या २७ लाख ३८ हजार २७८ जना, मृत्युहुनेको संख्या१ लख ९१ हजार ४२३

विश्वमा कोरोना भाइरसको संक्रमणको संख्या २७ लाख ३८ हजार २७८ जना, मृत्युहुनेको संख्या१ लख ९१ हजार ४२३
नविन कुमार चौधरी, सुनसरी, झुम्का विश्वमा कोरोना भाइरसको संक्रमणको संख्या २७ लाख ३८ हजार २७८ जना पुगिसकेको छ । भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९१ हजार ४२३ जना पुगेको छ । ७ लाख ५२ हजार १६९ जना निको भइसकेको छ । कुल १७ लाख ९४ हजार २७४ जना एक्टीभ केश मध्ये १७ लाख ३५ हजार ५८१ ज...

कोरोना महामारीः पाकिस्तानमा ४३२२ संक्रमित, भारतमा ज्यान गुमाउनेको संख्या १७८ पुग्यो

कोरोना महामारीः पाकिस्तानमा ४३२२ संक्रमित, भारतमा ज्यान गुमाउनेको संख्या १७८ पुग्यो
कोरोना भाइरसको महारमारीबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या १७८ पुगगेको छ। जमध्ये बुधबार मात्रै १८ जना संक्रमितको ज्यान गएको हो । पछिल्लो समय महामारीको रुप लिँदै गएको कोरोना संक्रमणबाट भारतमा ५ हजार ९ सय ६० जना मानिस संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ५ सय...

राजधानीमा शक्तिशाली बम विष्फोट , १५ जनाको मृत्यु !

राजधानीमा शक्तिशाली बम विष्फोट , १५ जनाको मृत्यु !
पुर्वेली न्युज बाट  मेक्सिकोको राजधानीको एउटा रात्रि क्लबमा शनिबार भएको आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यस घटनामा परी अरु तीन जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा रहेको ‘ला प्लाया’ नाम...

बलात्कारी गुरु रामरहिमलाई १० वर्षे जेल सजाय

बलात्कारी गुरु रामरहिमलाई १० वर्षे जेल सजाय
ब्लाष्टखबरबाट धरानरबलात्कारको अभियोग पुष्टी गर्दै हरियाणा उच्च अदालतले गुरमित रामरहिम सिंहलाई १० वर्षको जेल सजाय सुनाएको छ । ‘डेरा सच्चा सौदा’ का गुरु रामरहिममाथि सन् १९९९ मा आफ्नै दुई अनुयायी माथि बलात्कारको अभियोग लागेको थियो । तर, उक्त मुद्दा सन् २००२ मा मात्रै दर्ता भएको थि...

भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध

भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध
  पुर्वेली न्युज बाट काठमाण्डौ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ। जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा सिल मारिदिए...

कतारमा घरेलु कामदारसम्बन्धी बन्यो नयाँ कानुन, यस्तो छ नियम

कतारमा घरेलु कामदारसम्बन्धी बन्यो नयाँ कानुन, यस्तो छ नियम
काठमाण्डौ । कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ। नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको छ। कतारका अमिर सेख तमिम विन हमाद अल–थानीले मंगलबार ‘घरेलु कामदारक...