सेभिया शीर्ष चारमा

सेभिया शीर्ष चारमा
काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सेभिया सहज जित निकाल्न सफल भएको छ । मंगलबार राति भएको खेलमा सेभियाले भियारियललाई २–० गोल अन्तरे पराजित गरेको हो । घरेलु मैदानमा सेभियाले जित निकाल्दै आफूलाई अंक तालिकाको शीर्ष चारमा उकास्न सफल भएको हो । सेभियालाई जित दिलाउन लुकास क...

सुनसरीको रामधुनी मन्दिरको विकास पछिल्लो समय बढ्दै

सुनसरीको रामधुनी मन्दिरको विकास पछिल्लो समय बढ्दै
पवित्र धार्मिक तिर्थस्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिरको विकास पछिल्लो समय बढ्दै गएको छ । नेपालको प्रमुख धार्मीक स्थलहरु मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व रहको छ । त्रेतायुगमा भगवान राम वनवास आएको र त्यस बेला त्यँहा रामले बालेको अखण्ड धुनी हा...

क्यान्सर पिडितलाई रामधुनी बचत समुह दोहा-कतारको आर्थिक सहयोग

क्यान्सर पिडितलाई रामधुनी बचत समुह दोहा-कतारको आर्थिक सहयोग
रामधुनी बचत समूह दोहा कतारले दशौँ पटक आर्थिक सहयोग प्रदान गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर-१५, एकम्बा स्थित घर भएकी रबिन चौधरीकी श्रीमती वर्ष ३० की रन्जु चौधरीको औषधी उपचारकालागी आर्थिक सहयोग स्वरूप आज मंगलबार ३५ हजार रुपैया सहयोग प्रदान गरिएको हो । हाल चितवनको...

प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज

प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज
विराटनगर, २८ मंसिर । प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १८, सुनसरीमा ५, तेर्‍हथुम, ताप्लेजुङ र उदयपुरमा २-२, संखुवासभा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६, बेलबारीमा १२, सुन...

रामधुनीका थप १ सहित प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

रामधुनीका थप १ सहित प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज
विराटनगर, २४ मंसिर । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुर र दमकमा ७-७, विर्तामोडमा ६, कमल गा...

महिला भलिबल प्रतियोगितामा रामधुनी वडा नं ९ पुरस्कृत

महिला भलिबल प्रतियोगितामा रामधुनी वडा नं ९ पुरस्कृत
मंसिर २४, झुम्का । सुनसरीको रामधुनीमा आयोजित जेसिस साप्ताहिक समुद्घाटन सप्ताहमा महिला भलिबल प्रतियोगिताका बिजेता तथा उपबिजेतालाइ पुरस्कार वितरण गरिएको छ। मंसिर २३ गते मंगलबार सम्पन्न खेलमा युवाको चाहाना समृद्ध रास्ट्र को स्थापना भन्ने उदेश्यका साथ झुम्का जेसिसको आयोजनामा भ...

प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए

प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए
विराटनगर, २१ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पु...

९ बर्षदेखि थलापरेका राईको राज्यमन्त्री गजमेरद्धारा उद्धार

९ बर्षदेखि थलापरेका राईको राज्यमन्त्री गजमेरद्धारा उद्धार
विराटनगर, २१ मंसिर । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्धार गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । ...

प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए
विराटनगर, २० मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ । प्रदेश १ मा आज ९२ जन...

इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माणका लागि समिति निर्माण

इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माणका लागि समिति निर्माण
  इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुम...