आज तामाङ समुदायको सोनाम ल्होसार

आज तामाङ समुदायको सोनाम ल्होसार
ललितपुर । सोनाम ल्होसारको अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । आज देशभर तामाङ समुदायको सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँछन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश गरेको मान...

इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण

इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण
इटहरी उपमहानगरद्धारा इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गर्नुभयो । जाडोले सताएको वेला कम्वल वित...

भारत-नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी ‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’

भारत-नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी ‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’
काठमाडौँ — पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ ।                                                                   ...

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र
२ माघ, काठमाडौं । गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम च...

इटहरीका ३ सहित प्रदेश १ मा २३ संक्रमित थपिए

इटहरीका ३ सहित प्रदेश १ मा २३ संक्रमित थपिए
विराटनगर, २६ पुस । प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, तेर्‍हथुम र इलाममा १-१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १-१, स...

रामधुनीमा करिब ६५ हजार मूल्य बराबरको खसी चोरी

रामधुनीमा करिब ६५ हजार मूल्य बराबरको खसी चोरी
रामधुनी, झुम्का, सुनसरी गएराती रामधुनी-८ बाट ३ वटा खसी चोरी भएको छ । साबिक डुम्राहा-४, बसाहाबाट २ वटा र डुम्राहा-३, कालीझोडाबाट १ वटा गरि जम्मा ३ ओटा खसी एकै रात चोरी भएको दुखेसो घरमुली जितनलाल चौधरी र एक भट्टराई थरकी महिलाले बताए । चौधरीका अनुसार थारु समुदायमा बिशेष गरि मनाइन...

प्रतीक्षित माघी गीत सार्वजनिक : भिडियो सहित

प्रतीक्षित माघी गीत सार्वजनिक : भिडियो सहित
रेडियो रामधुनी, झुम्का, सनसरी थारु चलचित्र तथा सांस्कृतिक संघ जिल्ला सुनसरीले थारुहरुको महान पर्व 'माघी/तिलासंक्राइत' अर्थात् माघेसंक्रान्तिको अवसरमा म्युजिक भिडियो सार्वजनिक गरेको छ । गत साल नै सार्वजनिक हुने भनिएको 'आब आब नाचम सबकोई माघिमे' बोलको गीत कोभिड-१९ का कारण रोकिएको...

प्रदेश १ मा ९५ जना डिस्चार्ज, ३१ संक्रमितथपिए

प्रदेश १ मा ९५ जना डिस्चार्ज, ३१ संक्रमितथपिए
विराटनगर, १८ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएकाहुन ।हालसम्म डिस्चार्ज हुनेको संख्या२८ हजार ५२५ पुगेको छ । प्रदेश १ माआज ३१ जना क...

‘आब आब नाचम सबकोई माघीमे’ बोलको गीत सार्वजनिक हुदै

‘आब आब नाचम सबकोई माघीमे’ बोलको गीत सार्वजनिक हुदै
थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको ब्यानरमा माघेसंक्रान्ति अर्थात माघी (तिलासंक्राइत) पर्व लक्षित म्युजिक भिडियोको छायांकन सकिएको छ । प्रत्येक वर्षको माघ १ गते मनाइने माघी पर्व यसपटक संगीतमय हुने अपेक्षा गरिएको छ । 'आब आब नाचम सबकोई माघीमे' बोलको गीत प्रतिक्षित गीत मध्ये एक...

प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै
काठमाडौं । विभाजित सत्तारूढ नेकपाभित्र कार्यक्रम र आन्दोलनको प्रतिस्पर्धा नै सुरु भएको छ । यसैबीच नेकपाको विभाजित समूह पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको...