सामुहिक खेति तथा व्यावसायिक खेतिको प्रोत्साहनकालागि २२ किसानलाई स्प्रेयर वितरण

सामुहिक खेति तथा व्यावसायिक खेतिको प्रोत्साहनकालागि २२ किसानलाई स्प्रेयर वितरण
नविन चौधरी, झुम्का सुनसरीको रामधुनी नगरपालिकाले २२ वटा कृषक समुह तथा व्यावसायिक किसानहरुलाई औषधी छर्किने स्प्रेयर एक कार्यक्रम गरि वितरण गरेको छ । नगरका किसानहरुलाई व्यवसायिकता तर्फ लाभान्वित गर्न र कृषि पेशालाई औद्योगिक रुपमा विकास गर्नेहेतुले रामधुनी नगरपमलिका कृषि शाखाको सक्...

झुम्काका सफल ब्यापारीको निधन

झुम्काका सफल ब्यापारीको निधन
असार २२ झुम्का–सुनसरी रामधुनीभासि झुम्का बजारका पुरानो ब्यापारि तथा झुम्का उधोग बाणिज्य संघका सदस्य समेत रहनु भएका बतहु चौधरीको गएराति निधन भएको छ । झुम्कामा किराना पसल गर्दै आएका चौधरीको ७५ बर्षमा निधन भएको हो । उहाँ एउटा सफल ब्यापारी हुनु हुन्थयो । चौधरीको चार छोरा र एक छोरी छन...

सुनसरीमा अहिलेसम्ममा ४३ प्रतिशत रोपाइँ सम्पन्न

सुनसरीमा अहिलेसम्ममा ४३ प्रतिशत रोपाइँ सम्पन्न
असार २०–पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो । यस वर्ष समयमै वर्षाका साथै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेकाले रोपाइँमा वृद्धि भएको हो ।यस...

रेडियो रामधुनी ९१.९ मेगाहर्ज अनलाईनमा प्रसारण सुरु

रेडियो रामधुनी ९१.९ मेगाहर्ज अनलाईनमा प्रसारण सुरु
असार १८–सुनसरीको रामधुनीभासि झुम्का बजारबाट प्रसारण भईरहेको रेडियो रामधुनी ९१.९ मेगाहर्ज अब www.radioramdhuni.com अनलाईनमा संसारै भरी सुन्न सकिने छ । स्रोताहरुको मध्यनजर गर्दै समृद समाज निर्माणकालागी समावेसि आवाजद्धारा अबका दिनमा अझै थप कार्यक्रम र स्थानिय सामाचारलाई प्राथमिक्ता...

गणितमा ‘डि प्लस’ ल्याउने बिध्यार्थीले व्यवस्थापन समूहमा भर्ना हुन पाउने

गणितमा ‘डि प्लस’ ल्याउने बिध्यार्थीले व्यवस्थापन समूहमा भर्ना हुन पाउने
असार १६ - कक्षा ११ मा भर्ना हुन विद्यार्थीले रोजेको विषय पढ्न ‘सि प्लस’ ल्याउनुपर्ने भन्ने यसअघिको प्रावधान संशोधन गरी व्यवस्थापन समूहमा भर्ना हुन गणितमा ‘डि प्लस’ र मानविकी, शिक्षा समूहमा सम्बन्धित विषयमा ‘डि प्लस’ ल्याए पनि हुने भएको छ । शिक्षामन्त्री तथा परिषद्का अध्यक्ष गिरिर...

रामधुनीभासिमा नेपालि काग्रेश तङग्रीदै

रामधुनीभासिमा नेपालि काग्रेश तङग्रीदै
रामधुनीभासिमा नेपालि काग्रेश तङग्रीदै गएको छ । नगरमा नव युवाहरुको नेतृत्व सकृयता रहेकोले नेपालि काग्रेश नगरमा तङग्रीदै गएको हो । नगरमा वडा कार्य समिति समुद्धघाटन गर्ने क्रम्मा आज वडा नं. ५ लाई बृहत उपस्थितिमा समुद्धघाटन गरेको हो । यस भन्दा पहिले वडा नं. १०,७,६ र ५ उद्धघाटन भई सके...