इटहरीमा यहि आर्थिक बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना

इटहरीमा यहि आर्थिक बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना
इटहरी उपमहानगरमा वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको छ । यहि आर्थिक बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यसैक्रममा दुइहप्ताका विचमा तीन वटा वडा कार्यालय भवन शिल्यान्यास गरिएको छ । वडा नम्वर ५,९ र ८मा भवन शिल्यान्यास गरिएको हो । विहान उपमहानगरका प्रमुख...

फेसबुकले बन्द गरिदियो म्यानमार सैनिकको पेज

फेसबुकले बन्द गरिदियो म्यानमार सैनिकको पेज
९ फागुन, एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको छ। फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्...

भारतका २० र चीनका ४ सैनिक मृत्यु भएको झडपको भिडिओ सार्वजनिक (हेर्नुहोस्)

भारतका २० र चीनका ४ सैनिक मृत्यु भएको झडपको भिडिओ सार्वजनिक (हेर्नुहोस्)
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपको भिडिओ फुटेज सार्वजनिक गरेको छ। जुन झडपमा भारतका २० सैनिक मारिएका थिए भने शुक्रबार मात्र चीनले त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको पहिलोपटक स्वीकार गरेको थियो। भारत–चीन सीमा पू...

प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड
९ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए । उनीहरुले शिलालेख सच्...

गाँजा तस्कर समात्न जाँदा प्रहरी र स्थानीयबीच झडप

गाँजा तस्कर समात्न जाँदा प्रहरी र स्थानीयबीच झडप
मकवानपुरको राक्सिराङमा प्रहरी र स्थानीयबीच झडप भएको छ। ​गाँजा सहित पक्राउ गर्न राक्सिराङ गाउँपालिका–१ मा पुगेको प्रहरी टोली र गाउँलेबीच झडप भएको हो। गाँजा बरामद गर्न गएको प्रहरी टोली र स्थानीयबीच हिजो (शनिबार) राती १० बजेतिर झडप भएको बताईन्छ । झडपका क्रममा दुईपटक हवाई फायर...

विश्व रेडियो दिवस मनाइयो

विश्व रेडियो दिवस मनाइयो
ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल र एन्टेना फाउण्डेशन नेपालको आयोजनामा एक कार्यक्रमकाबीच १०औं विश्व रेडियो दिवस मनाइएको छ । दिवसको पूर्वसन्ध्यामा आज ललितपुरमा आयोजित कार्यक्रममा माननीय सूचना तथा सञ्चार प्रबिधि मन्त्री पार्वत गुरुङले नीतिगत रुपमा सम्बन्धित संस्थाहरुसँग छलफल गरी स्व...

अब हजार रुपैयाँमै कोरोना परीक्षण

अब हजार रुपैयाँमै कोरोना परीक्षण
ललितपुर । सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र लिने भएको छ । मन्त्रालयले कारोना परीक्षणको शुल्क दुई हजारबाट घटाएर एक हजार बनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बुधबार बसेको आईसीएसका पदाधिकारीसहित कोभिड-१९ र...

आज तामाङ समुदायको सोनाम ल्होसार

आज तामाङ समुदायको सोनाम ल्होसार
ललितपुर । सोनाम ल्होसारको अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । आज देशभर तामाङ समुदायको सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँछन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश गरेको मान...

इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण

इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण
इटहरी उपमहानगरद्धारा इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गर्नुभयो । जाडोले सताएको वेला कम्वल वित...

भारत-नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी ‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’

भारत-नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी ‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’
काठमाडौँ — पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ ।                                                                   ...