अब रेडियो रामधुनी ९१.९ मेघाहर्ज बाट स्थानिय समाचारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार प्रत्येक दिन सुन्न सक्नुहुनेछ विहान ७ बजे, विहान १० बजे, मध्यान्ह १२ बजे, दिउसो ३ बजे, बेलुकी ५ बजे (रामधुनी हेडलाइन्स) र साँझ ७ बजे । त्यसैगरी विहान ६ बजे सि. आइ. एन. बाट साँझा खबर, र राती ८ः४५ बजे बि. बि. सि. नेपाली सेवा बाट बि. बि. सि. समाचार सुन्न सक्नुहुनेछ ।
रेडियो रामधुनीलाई तपाई अनलाइन मार्फत बाट र हाम्रो पात्रो एप बाट पनि संसारैभर सुन्न सक्नुहुने छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen