अब रेडियो रामधुनी ९१.९ मेघाहर्ज बाट स्थानिय समाचारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार प्रत्येक दिन सुन्न सक्नुहुनेछ विहान ७ बजे, विहान १० बजे, मध्यान्ह १२ बजे, दिउसो ३ बजे, बेलुकी ५ बजे (रामधुनी हेडलाइन्स) र साँझ ७ बजे । त्यसैगरी विहान ६ बजे सि. आइ. एन. बाट साँझा खबर, र राती ८ः४५ बजे बि. बि. सि. नेपाली सेवा बाट बि. बि. सि. समाचार सुन्न सक्नुहुनेछ ।
रेडियो रामधुनीलाई तपाई अनलाइन मार्फत बाट र हाम्रो पात्रो एप बाट पनि संसारैभर सुन्न सक्नुहुने छ ।