भाद्र १२, झुम्का, सुनसरी ।

जितिया ब्रत थारु मौलिकता बोकेको जितिया पर्व लक्षित म्युजि भिडियो सार्वजनिक भएको छ । थारु समुदायको महान पर्व जितियाको आगमन संगै थारुहरुको घर परिवारमा जितियाको रौनक बढदै गयेको पाइन्छ । आफ्नो छुट्टै पहिचान र संस्कार बोकेको यो पर्वमा थारु महिला दिदीबहिनीहरुले आफ्ना सन्तान र पतिकालागि सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै वर्त बस्ने चलन छ । भर्खरै सार्वजनिक भएको जितिया ब्रत, बोलको गित केपी एस नेपाल युटयुब च्यानलमा यहि भदौ ११ गते सार्वजनिक भएको छ ।

यस भिडियो मा समाजमा देखीएका कुरिती घृणित अवहेलना प्रती धार्मिक मान्यताले बिजय भएको र जितको प्रतीक जितमहानलाई सदवै संस्कार संस्कृति प्रती जोगाइ राखन प्रेरित गरिएको देखिएको छ । यस गितका रचना र संगित कुलदिप चौधरीले दिएका छन् भने सानुमाया र कुलदिप चौधरीको अवाजमा यो गित रहेको छ । यसैगरी पारसमनी यादवले एरेन्ज गरेका छन् । चर्चित मोडेल नवीन चौधरी , मनिषा चौधरी, सरोज कुमार, सुजु र आशीका खवास रहेको छ । आस चौधरीको डाइरेक्सन र अवद नारायन राजवंशिको मेकप रहेको छ भने भिडियो मिकसिङ्ग मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियोले गरेको छ । क्यामरा र ड्रोन सावन चौधरीले गरेका छन् । यस भिडियो निर्माणका निम्ति महालक्ष्मी महिला समुह किर्तनिया मन्डलिले साथ सपोर्ट गरेको गायक कुलदिप चौधरीले जानकारी गराका छन् ।

भिडियो हेर्नुहोस् 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen