कार्तिक २६, झुम्का

१३औं सुनसरी च्याम्पियनसीप नकाउट फुटबल प्रतियोगिता २०७८ मा समूह ‘क’ बाट सयपत्री युवा क्लब कालाबंजर फाइनलमा प्रवेश गरेको छ l हिजो सम्पन्न सेमी फाइनल खेलमा सयपत्री युवा क्लबले नव सुनगाभा क्लब चक्रघट्टीलाइ पराजित गर्दै फाइनल खेलकोलागि आफ्नो स्थान सुरक्षित गरेको हो l क्वार्टर फाइनल देखि नै बलियो देखिएको दुवै टिम हिजोको खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए l निर्धारित समयमा कुनै पक्षले गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा धकेलिएको थियो l

सयपत्री युवा क्लब कालाबंजरले ४ गोल गरे भने प्रतिद्वन्दी टिम सुनगाभाले २ गोल मात्र फर्काएको थियो l सयपत्रीका उदाउदा खेलाडी प्रवेश कटवाल हिजोको खेलमा म्यान अफ द म्याच घोषित भए भने नाथुराम चौधरीले उनलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गर्दै बधाई दिएका थिए l

आज २७ कार्तिक दिउसो ३ बजे समूह ‘ख’ बाट हुने सेमी फाइनल खेलमा पैठान युवा क्लब इटहरी र लबिपुर फुटबल क्लब इटहरी फाइनल प्रबेसका लागि भिडन्त गर्ने भएका छन् l यस समूह बाट बिजयी हुने क्लबले कार्तिक २९ गते फाइनलमा समूह ‘क’ बाट फाइनल प्रवेश गरिसकेका सयपत्री युवा क्लब कालाबंजरसंग  भिड्ने छन् l

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen